धादिङ , ४जेष्ठ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका निवर्तमान अध्यक्ष एवम् सिद्धेश्वर माविका शिक्षक बैकुण्ठ अर्यालको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमण भएसँगै मनमोहन हस्पिटलमा उपचारत सिद्धलेक गाउँपालिका १ सुन्दरपानी निवासी ५३ वर्षिय वैकुण्ठ अर्यालको उपचारकै क्रममा मंगलबार निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस