• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 10, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

धादिङका विभिन्न क्वारेन्टाइनमा बसेका २७ जना घर फर्किए

२५ चैत्र २०७६, मंगलवार १८:४४

रेडियो बिहानी संवाददाता

धादिङ २५ चैत्र
रोजगारीको शिलशिलामा भारत लगायत अन्य मुलुकबाट नेपाल फर्किएका धादिङका २७ जना घर फर्किएका छन् । डिभिजन वन कार्यालय नीलकण्ठ धादिङकोे क्वारेन्टाइनमा बसेका धादिङका १० जना र गल्छी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १७ जना घर फर्किएका हुन् । घर फर्किनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेका १० जना युवाहरु रहेका छन् । उनीहरु १४ दिन सम्म नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दा कुनै स्वास्थ्य समस्या नदेखिएको र अनुशासित भएर बसेको भन्दै नगरप्रमुख भिम प्रसाद ढुङ्गानाले रातो टीका, पूmका साथै प्रमाणपत्र समेत प्रदान गरेर बिदाइ गरेका हुन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन भारत लगायत अन्य मुलुकबाट नेपाल आई १४ दिनसम्म क्वारेन्टाइनमा बसेकाहरु घर फर्किएका हुन् । क्वारेन्टाइनमा रहेका युवाहरुलाई बिदाई गर्दै नगरप्रमुख ढुङ्गानाले अझै एक हप्ता होम क्वारेनटाईनमा बस्न आग्रह गर्नुभयो ।

बिदाई कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्याल, स्वास्थ्य संयोजक विष्णु रिजाल तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । क्वारेन्टाइनमा रहँदा समय समयमा ज्वरोको नाप लिनुको साथै प्रेसर जाँच गर्ने गरिएको थियो । नीलकण्ठ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्नेहरुका लागि खाने बस्ने व्यवस्था सबै नगरपालिकाले व्यवस्थापन गरेको हो । नगरपालिकाको क्वारेन्टाइनमा अझै नेत्रावती डबजोङ गाउँपालिकाका ५ जना युवाहरु रहेको नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिनु भयो । यसै गरी धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनी स्थित बागेश्वरी माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका १७ जना पनि घर फर्किएका छन् । क्वारेन्टाइनमा रहेका १८ जना मध्ये १७ जनालाई मङ्गलबार स्वास्थ्य जाँच गरेर घर फर्काइएको गल्छी गाउँपालिकाले जनाएको छ । कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमबाट बच्न गाउँपालिकाले रोजगारीका क्रममा भारत लगायत र अन्य देशबाट नेपाल आएकाहरुलाई क्वारेन्टाइनम राखेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • २

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

  • ३

    रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

  • ४

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

  • ५

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

  • ६

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

  • ७

    न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

  • ८

    धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ९

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

  • १०

    धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

  • ११

    धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

  • १२

    तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १३

    धादिङ २ मा मितेरी पार्टी नेपालबाट सुसन तामाङ भोट माग्दै जनताको घरदैलोमा

  • १४

    नेकपा नेत्रावती डबजोङमा २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १५

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    धादिङ २ मा धन बहादुर घले नै किन ? बिकास योजनालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने सम्म

  • हाम्रो समाज
    थप

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    नेकपा गङ्गाजामुनामा ३०१ निर्वाचन कमिटी गठन : तारा चुनाव चिन्हमा मतदान गर्न अपील

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑