• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 10, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

धादिङ उद्योग बाणिज्य संघले जिल्लाका सबै व्यबसायीहरुलाई एकबद्ध बनाउन सफल ; अध्यक्ष श्रेष्ठ

१३ फाल्गुन २०७६, मंगलवार १९:०६

रेडियो बिहानी संवाददाता

१३ फाल्गुन २०७६ मङगलबार
सातौं धादिङ महोत्सवले धादिङको अर्थतन्त्रलाई चलायनमान बनाएको उद्योग वाणिज्य महासंघका बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले बताउनु भएको छ । अध्यक्ष श्रेष्ठले धादिङ उद्योग बाणिज्य संघले जिल्लाका सबै व्यबसायीहरुलाई एकबद्ध बनाई अगाडि लान सफल भएको बताउनु भयो । धादिङ उद्योग वाणिज्य संघ अन्य संस्थाहरु भन्दा फरक भएकाले यस संस्थाले गर्ने हरेक क्रिर्याकलापहरुको छुट्टै पहिचान हुने उहाँको भनाई रहेको छ ।  ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मुल नाराका साथ धादिङ उद्योग वाणिज्य संघले फागुन २ गते देखि १३ गते सम्म धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा  भएको सातौं धादिङ महोत्सव २०७६ को मंगलबार समापन समारोहमा श्रेष्ठले सो कुरा बताउनु भएको हो । महोत्सवको समापन समारोहमा उद्घाटन दिनमा निकालिएकोे र्यालीमा प्रर्दशन गरिएको उत्कृष्ट झाँकी र्याली, महोत्सवमा राकिएको कृषि प्रदर्शनीको उत्कृष्ट कृषक र प्रदर्शनीमा राखिएका घरेलु उत्पादनका उद्यमीहरुलाई पुरस्कृत गरिएको छ । झाँकी र्याली तर्फ नेपाल कुमाल सोरठी तथा घाँटु नाच त्रिपुरासुन्दरी प्रथम, कालिका सामुदायीक होम स्टे द्वितिय, नेपाल चेपाङ संघ तृतिय र ओम शान्ती सान्तोना भएका थिए । त्यस्तै उद्यमी तर्फ उत्कृष्ट हुनेमा सृजनशिल सहकारी चैनपुरको सालको पात दुना टपरी बनाउने मेशिन प्रथम, साङ्कोषकोबाट प्रदर्शनीमा राखिएको गलैंचा उद्योग द्वितिय र लाङ्घाली ढाका उद्योग सान्तोना भएका छन् । महोत्सव आयोजक मूल समारोह समितिका संयोजक रुद्र बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रममा उद्योग वाणिज्य महासंघका बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सातौँ धादिङ महोत्सवको संरक्षक नीलकण्ठ नगरपालिका, मुख्य प्रायोजक हिमालयन ब्रअरी प्रा.लि., प्रायोजक ग्लोवल आ.एम.ई. बैक लिमिटेड, सह प्रायोजकहरुमा राष्ट्रिय वाणिज्य बैँक लिमिटेड, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, धादिङ, वैद्य अर्गनाइजेसन लगायतका रहेका थिए । धादिङ जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटन प्रर्बद्धनमा टेवा पु¥याउदै विभिन्न जात जाति, वर्ग र समुदायबीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रुपले प्रयन्तशील रहने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको थियो । महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहेका थिए । १२ दिनसम्म भएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिएहेका थिए  । महोत्सवमा १ सय ५५ वटा स्टलहरु रहेका थिए भने विभिन्न १२ प्रकारका स्टलहरु समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • २

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

  • ३

    रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

  • ४

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

  • ५

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

  • ६

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

  • ७

    न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

  • ८

    धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ९

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

  • १०

    धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

  • ११

    धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

  • १२

    तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १३

    धादिङ २ मा मितेरी पार्टी नेपालबाट सुसन तामाङ भोट माग्दै जनताको घरदैलोमा

  • १४

    नेकपा नेत्रावती डबजोङमा २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १५

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    धादिङ २ मा धन बहादुर घले नै किन ? बिकास योजनालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने सम्म

  • हाम्रो समाज
    थप

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    नेकपा गङ्गाजामुनामा ३०१ निर्वाचन कमिटी गठन : तारा चुनाव चिन्हमा मतदान गर्न अपील

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑