• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sat, 23, Sep, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

आज कुशे औँसी, पितृ सम्मान दिवस धादिङ सहित देशभर एकसाथ मनाईदै

२८ भाद्र २०८०, बिहीबार ०७:०१

रेडियो बिहानी संवाददाता

धादिङ २८ भाद्र

आज भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ ।

यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ ।

दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तीको कामनाले आउने गरेको पुजारी जगदीशचन्द्र भट्टले बताउनुभयो ।

अनलाईन साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धादिङमा नेत्रविक्रम चन्द नेतृत्वको(नेकपा)सीद्धारा एमसीसी विरुद्ध जनप्रदर्शन

नेपाल नेत्रज्योति संघ धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा ध्रुव थापा चयन

धादिङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न,११९ जनाले गराए रक्तदान

‘राधे भण्डारीको साथमा दुर्लभ वन्यजन्तु सालक’संरक्षणका लागि बुझाए वन कार्यालयमा

गंगाजमुनाको पहिरो पिडितलाई रेडक्रसद्धारा राहत वितरण

धादिङका विद्यार्थी संगठनले क्याम्पस भवनमा नेपालको झण्डा राखेर मनाए संविधान दिवस

धादिङमा भव्य रुपमा मनाए संविधान दिवस ( फोटोफिचर)

आज असोज ३ अर्थात् संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ

सशस्त्र प्रहरी वल धादिङ द्धारा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

हरितालिका तिजको ऐतिहासिक महत्व’– विगत र वर्तमान

शैक्षिक आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन मन्त्रालयद्धारा शिक्षक महासंघलाई आग्रह

आगामी असोज ४ गतेदेखि नौबिसे मलेखु सडक खण्डमा सवारी सञ्चालन बन्द हुने
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    धादिङमा नेत्रविक्रम चन्द नेतृत्वको(नेकपा)सीद्धारा एमसीसी विरुद्ध जनप्रदर्शन

  • २

    नेपाल नेत्रज्योति संघ धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा ध्रुव थापा चयन

  • ३

    धादिङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न,११९ जनाले गराए रक्तदान

  • ४

    ‘राधे भण्डारीको साथमा दुर्लभ वन्यजन्तु सालक’संरक्षणका लागि बुझाए वन कार्यालयमा

  • ५

    गंगाजमुनाको पहिरो पिडितलाई रेडक्रसद्धारा राहत वितरण

  • ६

    धादिङका विद्यार्थी संगठनले क्याम्पस भवनमा नेपालको झण्डा राखेर मनाए संविधान दिवस

  • ७

    धादिङमा भव्य रुपमा मनाए संविधान दिवस ( फोटोफिचर)

  • ८

    आज असोज ३ अर्थात् संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ

  • ९

    सशस्त्र प्रहरी वल धादिङ द्धारा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

  • १०

    हरितालिका तिजको ऐतिहासिक महत्व’– विगत र वर्तमान

  • ११

    शैक्षिक आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन मन्त्रालयद्धारा शिक्षक महासंघलाई आग्रह

  • १२

    आगामी असोज ४ गतेदेखि नौबिसे मलेखु सडक खण्डमा सवारी सञ्चालन बन्द हुने

  • १३

    आज हरितालिका तीज निराहार ब्रत बसी मनाइदै

  • १४

    नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोलि बन्द हुने

  • १५

    हरियाली वहुउद्धेश्यीय सहकारी संस्थाले मनायो ‘‘तिज विशेष दर खाने कार्यक्रम’

    नेपाल शिक्षक महासंघ विद्यालय शिक्षा ऐन २०८० विरुद्ध कडा रुपमा प्रस्तुत हुने,विज्ञप्ति सहित

  • हाम्रो समाज
    थप

    धादिङका विद्यार्थी संगठनले क्याम्पस भवनमा नेपालको झण्डा राखेर मनाए संविधान दिवस

    धादिङमा भव्य रुपमा मनाए संविधान दिवस ( फोटोफिचर)

    आज असोज ३ अर्थात् संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ

    हरियाली वहुउद्धेश्यीय सहकारी संस्थाले मनायो ‘‘तिज विशेष दर खाने कार्यक्रम’

    रेडक्रस सोसाइटी धादिङद्धारा वौद्धिक अपाङ्गता आधारभुत विद्यालयमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण

    धादिङमा ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा निबन्ध प्रतियोगिता सम्पन्न

    ‘न दुखमा आतिन्छु न सुखमा मातिन्छु’–स्मरण गंगालाल गुरुङको

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    •  खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑