धादिङको त्रिपुरासुुन्दरीमा पहिरोले घर पुरिदा बेपत्ता भएका खाणको शव भेटियो
२७ जेष्ठ २०७९, शुक्रबार १३:४७
रेडियो बिहानी संवाददाता
धादिङ २७ जेष्ठ
धादिङ त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ धिमिरेमा पहिरोले घर पुरिदा बेपत्ता भएका नेत्रबहादुर खाणको शव भेटिएको छ ।
गएराति पहिरोले घर पुर्दा ५५ वर्षिय नेत्रबहादुर खाण वेपत्ता भएक थिए। शवलाई पोष्टमार्टमको लागि सल्यान्टार लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
मुख्यमन्त्री जमकट्टेलद्धारा मोटरेवल पुल र वडा प्रशासकीय भवन उद्घाटन
वेनीघाट रोराङ गा.पा मा वडा प्रशासकीय र स्वास्थ्य ईकाई कार्यालयको भवन उद्घाटन
धादिङको वेनीघाट रोराङ गाउँपालिका‘पुर्ण खोप सुनिश्चितता’पालिका घोषणा
‘विकासको मोडेललाई उत्पादनसंग जोड्ने खालको योजना ल्याउन आवश्यक छ’–पुर्व अर्थमन्त्री पाण्डे
एड्भान्स एकेडेमीद्धारा व्यवहारिक वातावरण र शैक्षिक सुधारको लागि अभिभावकसंग अन्तरक्रिया
आजदेखि देशभर कक्षा १२ को परीक्षा सुरु,करिब ४ लाख विद्यार्थी सहभागी हुदैँ
नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
आज बैशाख १२ : विनाशकारी भूकम्पको ९ वर्ष पूरा
काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
रोयम नेपालको परियोजना शुभारम्भ तथा समन्वय बैठक सम्पन्न
पृथ्वी दिवसको अवसरमा न्यु किबोका विद्यार्थीहरुद्धारा पशुपति मन्दिर परिसरमा सरसफाई
प्रतिक्रिया दिनुहोस