धादिङ २६ चैत्र
स्थानीय तहको निर्वाचनको लागि नेकपा(माओवादी केन्द्र) नीलकण्ठ नगरपालिका वडा नं १२ बाट सर्वसम्मत रुपमा उम्मेदवारी सिफारीस गरिएको छ ।
शनिबार बसेको वडा संगठन समितिको बैठकले नवराज मजाकोटीलाई सर्वसम्मत अध्यक्षमा सिफारिस गरिएको हो ।
यस्तै सदस्यहरमा प्रदिप भट्ट, कृष्ण कुमार श्रेष्ठ, महिला सदस्यमा हरिमाया लामिछाने र दलित महिला सदस्यमा निषा विकलाई सिफारिस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस