धादिङमा रहेका सत्ता गठबन्धनका दलहरुको चुनावी रणनीति तय गर्न गल्छी बैरेनीमा बैठक जारी रहेको छ । बैठकमा स्थानीय तहको चुनावमा कसरी तालमेल गर्ने भन्ने विषयमा छलफल हुने बताईएको छ ।
उक्त बैठकमा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका मुख्य नेताहरुको उपस्थिति हरेको छ ।
प्रतिक्रिया दिनुहोस