• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 10, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

जातीय छुवाछुत तथा सामाजिक भेदभाव उन्मुलन राष्ट्रिय दिवस धादिङमा पनि मनाइयो

२१ जेष्ठ २०७६, मंगलवार १८:५९

रेडियो बिहानी संवाददाता

धादिङ जेष्ठ २१
“सम्पूर्ण दलित तथा उत्पीडित समुदायहरु एक हौँ” भन्ने मूल नाराको साथ आज धादिङबेशीमा जातीय छुवाछुत तथा सामाजिक भेदभाव उन्मुलन राष्ट्रिय दिवस मनाइएको छ । संयुक्त राजनीतिक दलित सर्घष समिति धादिङद्धारा आयोजित कार्यक्रममा प्रदेश सांसद राम कुमार अधिकारीको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति धादिङका संयोजक जगन्नाथ नेपाल, सह संयोजक विन्दा बराम नेपालीको विशेष आतिथ्यता, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य दिपक वि.क, दलित नेता कुलमान वि.क, अमृत वि.क लगायतको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि अधिकारीले संविधानमा दलित अधिकारका कुराहरु प्रशस्त लेखिएता पनि कार्यान्वयनमा अझै समस्या रहेको तथा वजेट विनियोजन गर्दा दलितहरुका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने र त्यसका लागि आफूले आवश्यक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भयो । यस्तै जिल्ला समन्वय समिति धादिङका संयोजक जगन्नाथ नेपालले अझै पनि पानी चल्ने र नचल्ने विच छुवाछुत जारी रहेको तथा विभिन्न समयमा बजेटहरु आए पनि गरिव, निमुखा दलितहरुमा पुग्न नसकेको कुरा बताउनुभयो । यस्तै दलित समुदायमा पर्याप्त बजेट नआउनुको कारण दलित समुदायको आवाज शसक्त नभएको र कानुनमा जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएता पनि व्यवहारमा लागु हुन नसकेको बताउनु भयो ।

यस्तै दलित अगुवा दिपक वि.कले हरेक युद्ध आन्दोलनमा दलितहरुको सक्रिय सहभागिताका साथै वलिदानी समेत रहेकाले अब हेपिएर बस्न नहुने बताउनु भयो । साथै संविधानले धेरै अधिकार दिएता पनि कार्यान्वयनका लागि दलित समुदाय नै अग्रसर हुनुपर्ने बताउनुभयो । अर्का दलित अगुवा गोपाल वि.कले स्थानीय सरकार भएपछि पनि दलितहरुलाई कुनै खालको कार्यक्रम नभएको र दलित विद्यार्थीहरुको नाममा आउने गरेको छात्रवृद्धि दलितले नपाएको तथा मुलुक चलाउने अवसर दलितहरुलाई पनि आउनुपर्ने बताउनुभयो । कार्यक्रम संयुक्त राजनीतिक दलित सर्घष समिति धादिङका अध्यक्ष सानो वावु वराइलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • २

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

  • ३

    रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

  • ४

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

  • ५

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

  • ६

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

  • ७

    न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

  • ८

    धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ९

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

  • १०

    धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

  • ११

    धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

  • १२

    तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १३

    धादिङ २ मा मितेरी पार्टी नेपालबाट सुसन तामाङ भोट माग्दै जनताको घरदैलोमा

  • १४

    नेकपा नेत्रावती डबजोङमा २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १५

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    धादिङ २ मा धन बहादुर घले नै किन ? बिकास योजनालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने सम्म

  • हाम्रो समाज
    थप

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    नेकपा गङ्गाजामुनामा ३०१ निर्वाचन कमिटी गठन : तारा चुनाव चिन्हमा मतदान गर्न अपील

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑