• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Fri, 02, Jun, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

    भिमसेन थापा गाउँ पालिका गोरखाको पालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

    २१ जेष्ठ २०७६, मंगलवार १२:०९

    रेडियो बिहानी संवाददाता

    कृष्ण बहादुर लामिछाने
    गोरखा जेष्ठ २०
    भिमसेन थापा गाउँ पालिका गोरखाको पालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गाउँ पालिकाका अध्यक्ष ईश्वर पाण्डेले दिप प्रज्वलन गरी व्यानर खोलेर उद्घाटन गर्नुभएको हो । विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि खेलका माध्यमद्धारा स्वस्थ, प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने र प्रतिभाहरुको पहिचान गरी खेल जगतमा उदयमान नवप्रतिभामूलक खेलाडीहरुको छनौट र विकास गर्ने उद्देश्यका साथ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरिएको हो । पाटनदेवी माध्यमिक विद्यालय क्यामुनटारको खेल मैदानमा सञ्चालन गरिएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा गाउँ पालिकाभित्र रहेका १२ माध्यमिक विद्यालयका ४ सय विद्यार्थीहरु सहभागी भएका छन् । प्रमुख अतिथि ईश्वर पाण्डेले रेफ्रिलाई बल हस्तान्तरण गरी खेल सुरु भएको थियो । पाटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा भिमसेन थापा गाउँ पालिकाका सामाजिक विकास समितिका संयोजक नारायण भट्टराई र वडा नं. ७ का वडा अध्यक्ष नारायण श्रेष्ठले सुभकामना मन्तव्य राख्नु भएको थियो । पाटनदेवी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर कुमालको अध्यक्षता रहेको उद्घाटन सत्रमा गाउँ पालिकाका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । गाउँ पालिकाकी उपाध्यक्ष विनु वाग्ले गाउँ शिक्षा शाखाका प्रमुख यान बहादुर नेपाली, प्रशासकीय अधिकृत कृष्णजङ्ग थापा लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा गाउँ पालिका कार्यसमितिका सदस्यहरु, संघ संस्थाका प्रतिनिधिहरु, सहभागी विद्यालयका शिक्षकहरु, विद्यार्थी खेलाडीहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो । भिमसेन थापा गाउँ पालिकाको आयोजना तथा पाटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगितामा सोमबार भलिबल, कबड्डी लगायतका खेलहरु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

  • २

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

  • ३

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

  • ४

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

  • ५

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ६

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

  • ७

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

  • ८

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

  • ९

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

  • १०

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ११

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

  • १२

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

  • १३

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १४

  • १५

    नुवाकोटमा सञ्चालन अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेकलाई

    नेकपा माओवादी केन्द्र नेत्रावती डब्जोङ गाउँपालिकामा जनसम्बन्ध विस्तार कार्यक्रम सम्पन्न

  • हाम्रो समाज
    थप

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑