• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 10, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

धादिङ बोर्डिङमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

१३ जेष्ठ २०७६, सोमबार १८:४९

रेडियो बिहानी संवाददाता

धादिङ जेष्ठ १३
धादिङ आवासीय माध्यमिक विद्यालयले सोमबार अभिभावकहरुका लागि अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरेको छ । आफ्ना बालबच्चालाई कसरी पढाईप्रति ध्यान केन्द्रित गराउने? बालबालिकालाई असल व्यवहार तथा नैतिक शिक्षा प्रदान गर्न अभिभावक विद्यार्थी र शिक्षकको कस्तो भुमिका रहन्छ ? शिक्षालाई आधुनिक र व्यवहारिक रुपमा कसरी परिमार्जित गर्ने तथा विद्यार्थीहरुको शैक्षिक सुधारका निमित्त अभिभावक, शिक्षक र विद्यार्थीहरुको भूमिका के हुने? भन्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त प्रशिक्षक किशोर श्रेष्ठले अभिभावकरुका साथै विद्यार्थीहरुलाई समेत प्रशिक्षण दिनुभएको थियो ।

कक्षा नर्सरीदेखि कक्षा १० सम्मका अभिभावकहरुका लागि र कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुका लागि २ चरणमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्य, शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठ, गणेश हिमाल क्याम्पसका निर्देशक एवं विद्यालय सञ्चालक समिति सदस्य भुपेन्द्र कुमार श्रेष्ठ, गणेश हिमाल क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं विद्यालय सञ्चालक समिति सदस्य गोविन्द कुमार श्रेष्ठ, न्यु धादिङ बोर्डिङ स्कुलका अध्यक्ष एवं विद्यालय सञ्चालक समिति सदस्य कृष्ण प्रसाद दाहाल, प्रधानाध्यापक हरि लम्साल, विद्यालयका एजुकेटिभ डाइरेक्टर सुरेन्द्र प्रसाद शाह लगायतको आतिथ्यता रहेको थियो । प्रशिक्षक श्रेष्ठले विद्यार्थीहरुलाई कसरी खुसी हुने, निरोगी हुने, सन्तुष्ट हुने र उच्च ज्ञान सीपको सोचाइ विकास गर्ने भन्ने कुराको बारेमा प्रशिक्षित पार्नुभएको थियो ।

यस्तै विद्यार्थीहरुलाई सुरुमा बेसिक कुराहरुको जानकारी लिने, कक्षामा नियमित उपस्थित हुने, नबुझेको कुराहरु अप्ठ्यारो नमानी शिक्षकलाई सोध्ने जस्ता विषयहरुमा पनि सचेत गराउनु भएको थियो । बालबालिकाहरुलाई हप्काएर, गाली गरेर, पिटेर होइन माया गरेर उनीहरुको गल्ती कमजोरीलाई सुधार गर्दै पढाइप्रति आकर्षण गर्न सकिने कुरा समेत अभिभाकहरुलाई बताउनु भएको थियो । शैक्षिक सुधारका लागि सही समय तालिका, आवश्यक मात्रामा निद्रा, तनाबमुक्त वातावरण, सही खानपिनको व्यवस्थापन, आत्म सम्मान, योगा तथा शारीरिक व्यायामहरु आवश्यक पर्ने हुदाँ विद्यार्थी मात्र लागि परेर हुदैन विद्यालयको शैक्षिक वातावरण अभिभावकहरुको शैक्षिक अवस्था, घरायसी वातावरण जस्ता कुराहरुले निर्धारण गर्ने समेत श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा विद्यालय सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिदै प्रधानाध्यापक हरि लम्सालले प्रवेशिका परीक्षामा नेपालभरिका संस्थागत विद्यालयतर्फ सातौँ स्थानमा पर्न सफल धादिङ आवासीय माध्यमिक विद्यालयले हरेक वर्षको एसईई परीक्षामा जिल्लाकै नम्बर एक बन्न सफल भएको बताउदै पढाइका अतिरिक्त पौडी, योगा, भाषा कक्षा, नृत्य कक्षा, प्राविधिक सिपसँग सम्बन्धित कक्षाहरु, व्यवहारिक तथा कृषि सिपसँग सम्बन्धित कक्षाहरु आगामी शैक्षिक सत्रहरुमा सञ्चालन गरी सबै हिसाबले जिल्लाको मात्र नभइ राष्ट्रकै नमुना विद्यालय उन्मुख रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • २

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

  • ३

    रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

  • ४

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

  • ५

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

  • ६

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

  • ७

    न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

  • ८

    धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ९

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

  • १०

    धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

  • ११

    धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

  • १२

    तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १३

    धादिङ २ मा मितेरी पार्टी नेपालबाट सुसन तामाङ भोट माग्दै जनताको घरदैलोमा

  • १४

    नेकपा नेत्रावती डबजोङमा २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १५

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    धादिङ २ मा धन बहादुर घले नै किन ? बिकास योजनालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने सम्म

  • हाम्रो समाज
    थप

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    नेकपा गङ्गाजामुनामा ३०१ निर्वाचन कमिटी गठन : तारा चुनाव चिन्हमा मतदान गर्न अपील

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑