गणकहरुको आवश्यक्ता संम्बन्धी नेपाल नेत्रहीन संघ पुनस्र्थापन कार्यक्रम परियोजनाको जरुरी सूचना
धादिङ जिल्लाका धुनिबेशी नगरपालिका, निलकण्ठ नगरपालिका, गजुरी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, बेनीघाट रोराङ्ग गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र ज्वालामुखी गाउँपालिका तथा गोरखा जिल्लाका आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका ,भिमसेनथापा गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, गोरखा नगरपालिका, र पालुङटार नगरपालिकारहरुमा यस परियोजनाले अपाङ्गता सम्बन्धी घरधुरी सर्वेक्षण गर्न गइरहेको हुँदा निम्नानुसारका योग्यता पुगेका नेपाली नागरिकहरुबाट तोकिएको ढाँचामा दर्खास्त आह्वान गरिन्छ ।
आवश्यक गणक संख्या :
धादिङको लागि ५४ जना
गोरखाको लागि ५५ जना
आवश्यक योग्यता : १८ वर्ष पुगि ४० वर्ष ननाघेको,
एस. इ. इ. वा सो सरहको परीक्षा उत्तिर्ण,
एनड्रोइड मोबाईल फोन भएको र डाटामा काम गर्न सक्ने,
आवश्यक कागजातहरु
नेपाली नागरिकताको प्रतिलिपी,
तोकिएको शैक्षिक योग्यताको प्रमाण पत्र,
अनुभवको प्रमाण पत्र,
सवारी लाईसेन्स भए सो को प्रतिलिपी,
तत्काल खिचिएको पासपोर्ट साईजको फोटो,
अध्यावधिक व्यक्तिगत विवरण (सि.भि)
निरोगिताको प्रमाण–पत्र
आवेदन दिने अन्तिम मिति २०७७ भाद्र ०४ गते बिहिबार साँझ ५ बजेसम्म ।
आबेदन दिने ठेगाना
आबेदन दिने ठेगाना
धादिङको लागि : dhadingrehab@gmail.com
गोरखाको लागि : gorkharehab@gmail.com
विस्तृत जानकारी र आवेदन फारमको लागि : www.nabnepal.org
प्रतिक्रिया दिनुहोस