• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 10, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

आधुनिक तथा विज्ञान प्रविधिमैत्री शिक्षालाई जोड दिनुपर्छ पूर्व प्रधानमन्त्री देउवा

२७ बैशाख २०७६, शुक्रबार १९:३७

रेडियो बिहानी संवाददाता

धादिङ २७ बैशाख
भवन निर्माणले मात्र शैक्षिक गुणस्तर नसुध्रिने भएकाले विद्यार्थीहरुलाई उचित शिक्षाका साथै विज्ञान र प्रविधिमैत्री आधुनिक शिक्षा प्रदान गर्नुपर्ने पूर्व प्रधानमन्त्री एवं नेपाली काङग्रेसका सभापति सेर बहादुर देउवाल बताउनु भएको छ । धादिङ जिल्लाकै पहिलो नमूना विद्यालय नीलकण्ठ माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे भवन उद्घघाटन र हस्तान्तरण गर्न आएका देउवाले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकाले शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो ।

हाल केही सिमित विद्यालयहरुले मात्रै प्राविधिक शिक्षा दिन सुरु गरेकाले भविष्यमा सहज रुपमा रोजगारी पाउन र समृद्ध नेपाल निर्माण गर्नको लागि शहर बजारका विद्यालयहरुमा मात्र नभइ विकट दुर दराजका विद्यालयहरुमा प्राविधिक शिक्षाको सुरुवात गर्नुपर्ने कुरामा जोड दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रि प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री सेरबहादुर देउवाको प्रमुख आतित्थ्यता रहेको थियो ।

यस्तै प्रदेश सांसद राजाराम कार्की, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, नीलकण्ठ नगरपालिकाका मेयर भिम ढुङ्गाना, पुर्व सांसद रामनाथ अधिकारीको बिशेष आतित्थ्यता रहेको थियो । विनाशकारी भूकम्पपछि क्षति पुगेको विद्यालयमा गरिवी निवारणको लागि जापान सरकारको अनुदान र एसियन विकास बैङ्कको प्रशासनिक सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रिय कार्यन्वयन इकाइ (शिक्षा) मार्फत ८ करोड ८० लाख ७१ हजार ७ सय १८ लागतमा ३६ कोठे ३ वटा ब्लक, एउटा खाजा घर, एउटा छात्रावास र ३ वटा सौचालय निर्माण सम्पन्न भएको हो । नीलकण्ठ माद्यमिक विद्यालयमा हाल २ हजार १ सय ८४ विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् भने प्राविधिक विषयतर्फ इन्जिनियरिङ, विज्ञान लगायतका विषयहरुमा अध्यापन भइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • २

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

  • ३

    रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

  • ४

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

  • ५

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

  • ६

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

  • ७

    न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

  • ८

    धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ९

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

  • १०

    धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

  • ११

    धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

  • १२

    तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १३

    धादिङ २ मा मितेरी पार्टी नेपालबाट सुसन तामाङ भोट माग्दै जनताको घरदैलोमा

  • १४

    नेकपा नेत्रावती डबजोङमा २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १५

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    धादिङ २ मा धन बहादुर घले नै किन ? बिकास योजनालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने सम्म

  • हाम्रो समाज
    थप

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    नेकपा गङ्गाजामुनामा ३०१ निर्वाचन कमिटी गठन : तारा चुनाव चिन्हमा मतदान गर्न अपील

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑