• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 10, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

ज्वालामूखी–४,धादिङमा रहेको भूकम्प विस्थापिहरुको नमूना बस्तीमा खाद्यान्न अभाव,गाउँपालिका भन्छ, आवश्यक छैन

११ बैशाख २०७७, बिहीबार १७:४९

रेडियो बिहानी संवाददाता

धदिङ ११ बैशाख
विश्वभर महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९)लाई रोकथाम र नियन्त्रण गर्नका लागि सरकारले जारी गरेको लकडाउनका कारण धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ४ मा रहेको नमूना बस्तीमा खाद्यान्न अभाव भएको छ । २०७२ सालको भूकम्पका कारण विस्थापित भएको साविकको लापा गाविसको कपुर गाउँ र नेबेरका ५५ घर धुरी बस्दै आएको उक्त नमूना बस्तीमा खाद्यान्न अभाव भएको छ । समाजसेवी दिनेश तामाङको अगुवाइमा ५५ परिवारलाई पक्की ४ कोठे घर निर्माण गरेपश्चात उक्त नमूना बस्तीमा बसोबास गर्दै आएका करिब २५ घर परिवारलाई खाद्यान्न समस्या परेको हो । घर बाहेक आफ्नो खेती गर्ते जग्गा जमिन नभएपछि दैनिक ज्याला मजदुरी गर्दै आएका उनीहरु लकडाउन जारी भएसँगै गरिराखेको काम समेत ठप्प भएपछि थप समस्यामा परेका छन् । २५ घर परिवारका करिब ७७ जनालाई तत्काल राहतको आवश्यका रहेकाले वडा अध्यक्ष, गाउँपालिका अध्यक्षसँग राहतको कुरा गर्दा तपाईँहरुको घर छ हामी राहत दिन सक्दैनौ तपाईँहरुलाई राहतको आवश्यकत छैन भनेको बताउँछन् । पीडित पूर्ण बहादुर तामाङ । “हामीले दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छौँ । लकडाउनका कारण गाउँमा कुनै पनि काम छैन । भए पनि गर्ने अवस्था छैन । गाउँपालिका अध्यक्ष नै २/३ जनाको समूह बनाएर लुकिलुकि काम गर्नुस् भनेर भन्नुहुन्छ हामी कसरी काम गर्ने ? काम गर्ने वातावरण छैन । हामीलाई तत्काल राहतको आवश्यकता छ ।” भन्नुहुन्छ । मन्जुमाया तामाङ ।

“श्रीमान् बितेकाले ज्याला मजदुरी गरेर आमाछोराको पेट पाल्दै आएकी थिए । अहिले त्यो पनि ठप्प भयो । खानेकुराकै समस्याले मरिएला जस्तो छ ।” भन्ने गुनासो गर्नुहुन्छ । कविता तामाङ । यस्तै २ वर्ष, ७ वर्ष र १० वर्षको बच्चा श्रीमान् श्रीमती गरी ५ जनाको परिवारलाई श्रीमान्ले दैनिक ज्याला मजदुरी गरेर पाल्दै आउनुभएको थियो लकडाउनका कारण त्यो सबै रोकिएपछि धेरै नै कष्ठकर जीवन यापन गर्न बाध्य भएको बताउनु हुन्छ, परिमाया तामाङ ।

समस्यामा परेका मजदुर तथा विपन्न परिवारलाई राहत व्यवस्थापनको बारेमा हामीले कुरा गर्दा वडा नं. ४ का अध्यक्ष कृष्ण बहादुर गुरुङले गाउँपालिकाले हालसम्म कसैलाई पनि राहत वितरण नगरेकाले उहाँहरुको तथ्याङ्क सङ्कलन गरेर मन्त्रालय पठाइएको बताए । यस्तै गाउँपालिकाकी उपाध्यक्ष जानुका सिंखडासँग बुझ्दा “उहाँहरुको घर छ, राहत पालिका बाहिरका मजदुरहरुलाई दिने हो उहाँहरुलाई दिन सकिदैन, उहाँहरु अहिले पनि मजाले काम गरिरहनुभएको छ । त्यसैले उहाँहरुलाई राहतको आवश्यकता पर्दैन तैपनि के रैछ अवस्था म बुझ्छु ।” भन्नु भयो । यस्तै गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनाले समेत गाउँपालिकामा राहत वितरणको कुनै आवश्यकता नभएकाले हाल राहतको कुनै योजना नरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • २

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

  • ३

    रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

  • ४

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

  • ५

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

  • ६

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

  • ७

    न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

  • ८

    धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ९

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

  • १०

    धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

  • ११

    धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

  • १२

    तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १३

    धादिङ २ मा मितेरी पार्टी नेपालबाट सुसन तामाङ भोट माग्दै जनताको घरदैलोमा

  • १४

    नेकपा नेत्रावती डबजोङमा २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १५

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    धादिङ २ मा धन बहादुर घले नै किन ? बिकास योजनालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने सम्म

  • हाम्रो समाज
    थप

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    नेकपा गङ्गाजामुनामा ३०१ निर्वाचन कमिटी गठन : तारा चुनाव चिन्हमा मतदान गर्न अपील

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑