• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Thu, 30, Nov, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

वडा स्तरीय आत्मनिर्भर समुहको सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न ।

२६ बैशाख २०७६, बिहीबार २०:२७

रेडियो बिहानी संवाददाता

धादिङ बैशाख २६
गजुरी गाउँपालिकामा वडा स्तरीय आत्मनिर्भर समुहको सिकाई आदान प्रदान कार्यक्रम बिहीबार गजुरी ५ छबिसेमा सम्पन्न भएको छ । गजुरी वडा नंं ५ मा गठन भई संचालनमा रहेका १६ वटा महिला समुहका ११६ जना सदस्य तथा पदाधिकारीको सहभागी रहेको आमभेला वडा स्तरीय महिला संञ्जालका अध्यक्ष सावित्री श्रेष्ठको अध्यक्षता तथा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको प्रमुख आतिथ्यतामा र उपाध्यक्ष सीता ढुङ्गानाको बिशेष आतिथ्यतामा भएको हो । वडा भेलामा उपस्थित आत्मनिर्भर समुहका सदस्यहरुले एक अर्का समुहमा भएका राम्रो काम तथा अभ्यासहरु आदान प्रदान गर्नुका साथै व्यक्तिगत र सामुदायिक क्षमता विकास,आम्दानी बृद्धि ,बचत गर्ने बानिको विकास र सहकारीमा आबद्ध भई आम्दानी बढाउन ऋण लिन टाढा जानू पर्ने तथा महंगो व्याज तिर्नु पर्ने बाध्यता हटेको अनुभव सुनाएका थिए । समुहमा आकद्धता पछि बालबालिकाहरुको अधिकारको बारेमा समेत सचेतना बृद्धि भई बालबालिकाको पढाइ प्रति चासो दिन सकिएको आत्मनिर्भर संजालकी शोभा नेपालीले बताउनु भयो । समुहमा बसे पछि सामुदायिक मेलमिलाप बढेको ,बाल बिवाह कम गर्न ,महिला हिंसा न्युनिकरण गर्न सकिएको ,सहकार्यको भावना अभिबृद्धि, सेवा प्रवाह गर्ने निकायहरुमा पहुँच वृद्धि भएको मानेभञ्ज्याङ आत्म निर्भर समुहकी शर्मिला श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र बिक्रम बस्नेतले समुह गठन र क्षमता विकासको कारणले सामुदायिक काम गर्न सहज भएको र आपसी मेलमिलापमा वृद्धि भएको तथा आम्दानी बृ्द्घिले आत्मनिभीर भएको भन्दै सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नु भएको कार्यक्रम संयोजक बद्रीनाथ शर्माले जानकारी दिनु भयो । गाउँ पालिकाका उपाध्यक्ष सीता ढुङ्गाना र प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले महिलाहरुमा ज्ञान,सीप, तथा क्षमता अभिबृद्धि मार्फत सशक्तीकरण गर्दै सामाजिक पुँजी वृद्धि र दिगो र प्रभावकारी विकासमा सक्रियताको लागि महिला संजाल संस्थागत विकासमा सहयोग गरिएको र महिलाहरुले समुदायको रुपान्तरणमा गर्नु भएको सकारात्मक कार्यले आफुलाई खुसी बनाएको र आगामी दिनमा पनि राम्रो कामलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । कार्यक्रम गाउँपालिकासँगको समन्वयमा युएमएनको साझेदारीमा प्रयास नेपालले संचालन गरेको बाल केन्द्रीत सामुदायिक विकास कार्यक्रम अन्तरगत सम्पन्न भएको गजुरीपिडाबाट नबराज लामिछानेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धादिङमा गोरखा झल्काउने ‘रामशाह चौतारा’ निर्माण गर्ने सहमति

शिक्षा दिवसका अवसरमा न्यु किबो वोर्डिङबाट समीर र आयुष सम्मानीत

सामूदायिक रेडियो रेडियो बिहानीले मनायो आफ्नो १५ औँ स्थापना दिवस

गंगाजमुना गा.पा ले भौतिक पूर्वाधार बिकास तर्फका योजनामा छुटटै कार्यविधी बनाएर कार्यन्वयन गर्ने

मंसिर लागे सँगै धादिङका अधिकांश किसानहरु धान भित्र्याउने काममा व्यस्त

धार्मिक महोत्सवबाट सङ्कलन भएको रकमले मन्दिर र पार्क निर्माण गरिने

अखिल नेपाल खेलकुद मंहासघ थाक्रेको पालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न

धादिङमा रक्तदान कार्यक्रम सम्पन्न ६२ जनाले गराए रक्तदान

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवारबाट सुरु

आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने मन्त्री शर्माको भनाई

वेनीघाट रोराङ गाउँपालिकामा लैङिगक हिंसा विरुद्ध १६ दिने अभियान दीप प्रज्वलन गरि उद्घाटन

हजारौँ श्रद्धालु र भक्तजनहरुको सहभागीमा सम्पन्न भयो–‘गंगाजमुना माईमेला २०८०’
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    धादिङमा गोरखा झल्काउने ‘रामशाह चौतारा’ निर्माण गर्ने सहमति

  • २

    शिक्षा दिवसका अवसरमा न्यु किबो वोर्डिङबाट समीर र आयुष सम्मानीत

  • ३

    सामूदायिक रेडियो रेडियो बिहानीले मनायो आफ्नो १५ औँ स्थापना दिवस

  • ४

    गंगाजमुना गा.पा ले भौतिक पूर्वाधार बिकास तर्फका योजनामा छुटटै कार्यविधी बनाएर कार्यन्वयन गर्ने

  • ५

    मंसिर लागे सँगै धादिङका अधिकांश किसानहरु धान भित्र्याउने काममा व्यस्त

  • ६

    धार्मिक महोत्सवबाट सङ्कलन भएको रकमले मन्दिर र पार्क निर्माण गरिने

  • ७

    अखिल नेपाल खेलकुद मंहासघ थाक्रेको पालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न

  • ८

    धादिङमा रक्तदान कार्यक्रम सम्पन्न ६२ जनाले गराए रक्तदान

  • ९

    लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवारबाट सुरु

  • १०

    आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने मन्त्री शर्माको भनाई

  • ११

    वेनीघाट रोराङ गाउँपालिकामा लैङिगक हिंसा विरुद्ध १६ दिने अभियान दीप प्रज्वलन गरि उद्घाटन

  • १२

    हजारौँ श्रद्धालु र भक्तजनहरुको सहभागीमा सम्पन्न भयो–‘गंगाजमुना माईमेला २०८०’

  • १३

    बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह

  • १४

    नीलकण्ठ बहुमुखी क्याम्पसको २४ औं स्थापना दिवस भव्यताका साथ मनाईयो

  • १५

    गंगाजमुना माई मेला तथा बृहद लोक सांस्कृतिक कार्यक्रम आज मुख्यमन्त्री जम्कट्टेलद्धारा उदघाटन गर्ने

    अखिल नेपाल खेलकुद मंहासघ बेनिघाट रोराङ गाँउपालिका स्तरिय सम्मेलन सम्पन्न, अध्यक्षमा पृथ्वी कटुवाल चयन

  • हाम्रो समाज
    थप

    धादिङमा गोरखा झल्काउने ‘रामशाह चौतारा’ निर्माण गर्ने सहमति

    शिक्षा दिवसका अवसरमा न्यु किबो वोर्डिङबाट समीर र आयुष सम्मानीत

    मंसिर लागे सँगै धादिङका अधिकांश किसानहरु धान भित्र्याउने काममा व्यस्त

    धार्मिक महोत्सवबाट सङ्कलन भएको रकमले मन्दिर र पार्क निर्माण गरिने

    अखिल नेपाल खेलकुद मंहासघ थाक्रेको पालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न

    धादिङमा रक्तदान कार्यक्रम सम्पन्न ६२ जनाले गराए रक्तदान

    लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवारबाट सुरु

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    •  खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑