शिक्षा विकास तथा समन्वय इकाई धादिङमा भर्खरै प्रमुख भएर आउनु भएका तनहुँ निवासी अम्बिका प्रसाद आचार्यसँग जिल्लाको समग्र शिक्षाको अवस्था, जिल्लामा शिक्षाको गुणस्तर बढाउन के कस्ता कार्ययोजना बनाउनु पर्छ ? हालसम्मको अनुभव के कस्तो रहेको छ ? भन्ने विषयमा रेडियो विहानी ९७.६ मेगाहर्जको लोकप्रिय कार्यक्रम विहानी संवादमा प्रस्तोता सञ्जय देवकोटाले गर्नुभएको कुराकानी ।
प्रतिक्रिया दिनुहोस