• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 10, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

सहकारीहरुको एकिकरण गर्ने अभियान अन्तिम चरणमा :अध्यक्ष पाठक

१४ फाल्गुन २०७६, बुधबार १८:५६

रेडियो बिहानी संवाददाता

१४ फाल्गुन २०७६, बुधबार
देश भरका सबै सहकारीहरुको एकिकरण गर्ने अभियान अन्तिम चरणमा पुगेको नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड काठमाण्डौंका अध्यक्ष खेमबहादुर पाठकले बताउनु भएको छ । किसानहरुले उत्पादन गरेको बस्तुहरुको विक्री वितरणको जिम्मा यस संघले लिनु पर्ने पाठकले बताउनु भयो । बुधबार साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङको १९ औं वार्षिक साधारण सभामा बोल्दै पाठकले सो कुरा बताउनु भएको हो । नेपाल भरीका वचत ऋण सहकारीहरुमा देखिएको समस्याले गर्दा अन्य सबै सहकारीहरुको समेत बदनाम भएको बताउदै पाठकले सरकारले लागु गरेको सहकारी ऐन र नीति नियम अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।गैर सरकारी संस्था वागमती प्रदेशका अध्यक्ष दामोदर अर्यालले साना किसान सहकारी संघले अन्य सहकारीहरुले उत्पादन गरेको बस्तुहरुको विक्री वितरणको लागि बजारीकरणका व्यवस्था गरिदिनु पर्ने बताउँनु हुँदै नेपाल सरकारले किसानहरुको लागि दिएको अनुदान वास्तविक किसानहरुको हातमा नपुगेको बताउनु भयो । जिल्लाको आर्थिक स्तरमा वृद्धि गर्ने एक मात्र माध्यम भनेको सहकारी भएकाले सहकारीहरुले बिमा कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको अर्यालले बताउनु भयो । धादिङ जिल्लामा ५ करोड भन्दा माथि कारोवार गर्ने २८ वटा सहकारीहरुमा यस संघ आवद्ध १९ वटा संस्थाले ५ करोड बढी कारोवार गरेका छन् भने २२ वटा संस्थाले १ करोड देखि ५ करोड सम्म आर्थिक कारोवार गरिरहेका छन् । यस सहकारीहरुको शेयर रकम रु २३ करोड भन्दा माथि रहेको छ भने आन्तरिक पूँजी स्रोत तर्फ १ अर्ब भन्दा माथि रहेको छ, भने संस्थाको आफ्नो मात्र कुल शेयर पूँजी २ करोड ६० लाख ९ सय ९ रुपैंया रहेको छ ।साना किसाान कृषि सहकारी संघ लिमिटेड धादिङका उपाध्यक्ष फणिकान्त छत्कुलीको अध्यक्षता रहेको कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड काठमाण्डौंका अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका सदस्य कृष्ण अर्यालय, गैर सरकारी संस्था वागमती प्रदेशका अध्यक्ष दामोदर अर्याल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङका शेयर सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङका उपाध्यक्ष फणिकान्त छत्कुलीले अध्यक्षको वार्षिक प्रतिवेदन र संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक डिल्ली पाठकले लेखा तथा सुपरिवेक्षण प्रतिवेदन र प्रस्तावित कार्यक्रमहरुको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • २

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

  • ३

    रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

  • ४

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

  • ५

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

  • ६

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

  • ७

    न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

  • ८

    धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ९

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

  • १०

    धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

  • ११

    धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

  • १२

    तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १३

    धादिङ २ मा मितेरी पार्टी नेपालबाट सुसन तामाङ भोट माग्दै जनताको घरदैलोमा

  • १४

    नेकपा नेत्रावती डबजोङमा २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १५

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    धादिङ २ मा धन बहादुर घले नै किन ? बिकास योजनालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने सम्म

  • हाम्रो समाज
    थप

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    नेकपा गङ्गाजामुनामा ३०१ निर्वाचन कमिटी गठन : तारा चुनाव चिन्हमा मतदान गर्न अपील

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑