• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 30, May, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

    धादिङ बोर्डिङ स्कुलको २३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

    १६ माघ २०७६, बिहीबार २०:४३

    रेडियो बिहानी संवाददाता

    धादिङ १६ माघ
    धादिङ बोर्डिङ स्कूलको २३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस बिहिबार भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले दिप प्रज्वलन तथा विद्याकी देवी सरस्वतीको प्रतिमामा माल्यार्पण गर्दै कार्यक्रमको समुद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गानाले विद्यार्थीहरुलाई सानै उमेरमा अभिभावकहरुले उचित शैक्षिक वातावरण प्रदान गर्न सकेमात्र बालबालिककाको भविष्य उज्ज्वल हुने भन्दै नीलकण्ठ नगरपालिकाले शिक्षामा आमूल परिवर्तन ल्याउनको लागि गृहकार्य गर्दै गरेको बताउनु भयो । यस्तै ढुङ्गानाले जिल्ला बाहिरका शिक्षाप्रेमीहरु नीलकण्ठ नगरपालिकाभित्रका विद्यालय अवलोकन गर्न आउदा धादिङ बोर्डिङको नाम लिने गरेको बताउदै छोटो समयमै धादिङ बोर्डिङले शैक्षिक क्षेत्रमा देशकै नमूना विद्यालयका रुपमा प्राप्त गरेको यो सफलता देख्दा अत्यन्त खुसी लागेको बतउनु भयो ।

    मायाको चिनो ग्रहण गर्दै प्रमुख अतिथि एवं नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना

    यस्तै कार्यक्रमका विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यले अभिभावकको चाहना र अपेक्षा अनुसार धादिङ बोर्डिङले प्रगति गर्दै गएको बताउदै आफूले सिकेका असल सिपहरुलाई छिमेकका सामुदायिक विद्यालयहरुलाई पनि हस्तान्तरण गर्दै अगाडि बढ्नुपर्ने बताउनु भयो । धादिङ बोर्डिङ धादिङ जिल्लाको मात्र नभइ देशकै नमूना विद्यालयका रुपमा स्थापित भएको तथा यति छोटो समयमै परिपक्क बन्न सफल भएकोप्रति हार्दिक बधाइ ज्ञापन गर्दै थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

    मन्तव्य राख्दै कार्यक्रमका विशेष अतिथि एवं शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्य

    यस्तै समाजसेवी तथा राजनीतिज्ञ भक्त लामाले धादिङ बोर्डिङको शैक्षिक उन्नति, भौतिक संरचना वातावरणीय अवस्था उत्कृष्ठ रहेको बताउदै अभिभावक, विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थीको सुमधुर सम्बन्धबाट राम्रो शैक्षिक नतिजा हासिल गर्न सकिने बताउनु भयो ।

    मन्तव्य राख्दै विद्यालयका सल्लाहकार एवं राजनीतिज्ञ भक्त लामा

    यस्तै विद्यालयका प्रधानाध्यापक हरि लम्सालले २०५३ सालमा स्थापना भएको यस विद्यालयले स्थापना कालमा राखेका उद्देश्यहरु क्रमिक रुपमा पुरा हुदै गएको बताउदै २०५६ सालको पहिलो एस.एल.सि. ब्याचबाटै उत्कृष्ठ नतिजा हासिल गर्दै गएको तथा एस.इ.इ मात्र नभएर नगर स्तरीयक कक्षा आठको परीक्षामा पनि नगरपालिका प्रथम हुन सफल भएको बताउनु भयो । प्रधानाध्यापक लम्सालले नियमित पढाइसँगै अतिरिक्त कृयाकलापहरु तेक्वान्दो, नृत्य, पौडी, खेलकुद लगायतमा पनि विद्यालयले राम्रो सफलता प्राप्त गर्नमा लगनशील शिक्षक, शिक्षित अभिभावक र सञ्चालक समितिको सकारात्मक सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

    विद्यालयको समग्र पक्षको जानकारी गराउदै प्रधानाध्यापक हरि लम्साल

    धादिङ आवासीय माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता रहेको २३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यको विशेष आतिथ्यता कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष गौतम हरि अधिकारी गणेश हिमाल क्याम्पसका निर्देशक एवं विद्यालयका सञ्चालक समिति सदस्य भुपेन्द्र कुमार श्रेष्ठ, गणेश हिमाल क्याम्पस सञ्चालक समिति अध्यक्ष एवं विद्यालयका सञ्चालक समिति सदस्य गोविन्द कुमार श्रेष्ठ, गणेश हिमाल क्याम्पसका क्याम्पस प्रमुख एवं विद्यालयका सञ्चालक समिति सदस्य ईश्वरी प्रसाद पाण्डे, न्यू धादिङ बोर्डिङ स्कुलका व्यवस्थापन समिति अध्यक्ष एवं विद्यालयका सञ्चालक समिति सदस्य कृष्ण प्रसाद दाहाल, धादिङ बोर्डिङ स्कुलका एजुकेटिभ डाइरेक्टर एवं विद्यालय सञ्चालक समिति सदस्य सुरेन्द्र शाह, न्यू धादिङ बोर्डिङ स्कुलका प्रधानाध्यापक अभिषेक बसौला धादिङ बोर्डिङ स्कुलका संस्थापक सञ्चालक समिति सदस्य राजकुमार श्रेष्ठ, समाजसेवी तथा राजनीतिज्ञ भक्त लामा, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव कृष्णलाल श्रेष्ठ, पूर्व विद्यार्थीहरु डा. राजेन्द्र ढुङ्गाना, सोनी श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रमका सभापति बाबुराम अधिकारी लगायत अतिथिहरु

    विद्यालयका शिक्षकद्धय सैलेश अधिकारी र अपिल कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक गौरी ढुङ्गानाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा उपस्थित अभिभावकहरु

    वार्षिक उत्सव कार्यक्रमकै अवसरमा वर्ष उत्कृष्ठ शिक्षकका रुपमा शिक्षकहरु सैलेश अधिकारी, गौरी ढुङ्गाना, अनिता श्रेष्ठ र रुस्मिता मगरलाई सम्मानित गरिएको थियो ।

    वर्ष उत्कृष्ठ शिक्षकका रुपमा सम्मानित ३ जना शिक्षकहरु

    यस्तै वर्ष उत्कृष्ठ अभिभावकहरुमा मिरा सेञ्चुरी, कोपिला तामाङ र गीता अधिकारीलाई सम्मान गरिएको थियो । साथै दशक अभिभाकका रुपमा कृष्ण कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    वर्ष उत्कृष्ठ अभिभावकका रुपमा सम्मानित अभिभावकहरु

    यस्तै शैक्षिक सत्र २०७५ मा सबै दिन विद्यालयमा उपस्थित भएर शिक्षा प्रदान गर्ने सामाजिक विषय शिक्षक प्रकाश गुरुङ, कर्मचारी प्रमिला तामाङ र विद्यार्थीहरुलाई निरन्तर प्रोत्साहन गर्दै शैक्षिक स्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका निभाउने नेपाली विषय शिक्षक लोकनाथ रिजाललाई पनि सम्मान गरिएको थियो ।

    सम्मानित शिक्षक तथा कर्मचारी सम्मान ग्रहण गर्दै

    यसैगरी पहिलो एस.एल.सि. ब्याचका उत्कृष्ठ विद्यार्थी डा. राजेन्द्र ढुङ्गाना र २०६७ सालको एस.एल.सि परीक्षामा उत्कृष्ठ हुन सफल हाल सर्वोच अदालतमा शाखा अधिकृतको रुपमा कार्यरत सोनी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

    उत्कृष्ठ पूर्व विद्यार्थीका रुपमा सम्मानित हुदै सोनी श्रेष्ठ

    यस्तै अभिभावकहरुको लागि खेलाइएको बेलुन फुटाइ खेलमा प्रथम हुन सफल शेर बहादुर खाती, द्धितीय हुन सफल, जानुका हमाल र तृतीय हुन सफल रिता प्रजापतीलाई पुरस्कार प्रदान गरिएको थियो ।

    बेलुन फुटाई खेलमा विजयी भई पुरस्कार ग्रहण गर्दै अभिभावकहरु

    यसैगरी यही माघ ७ गते नीलकण्ठ नगरपालिका ८ मैदी भञ्ज्याङमा मण्डली माईको दशर्न गरेर फकर्ने क्रममा नीलकण्ठ २ भुलभुलेका ७ जना अभिभावकहरुको दुर्घटनामा परी निधन भएको प्रति शोक व्यक्त गर्दै रु. १५ हजार नीलकण्ठ नगरपालिकाले स्थापना गरेको दैवि प्रकोप विकास कोषमा जम्मा गर्ने गरी नगर प्रमुख भिम प्रसाद ढुङ्गानालाई चेक हस्तान्तरण गरिएको थियो ।

    माघ ७ गतेको दुर्घटनामा परी दिवङ्गत अभिभावकहरुको परिवारलाई सहयोग चेक हस्तान्तरण गर्दै वि.व्य.स. अध्यक्ष बाबुराम अधिकारी

    यस्तै शैक्षिक सत्र २०७५ मा कक्षागत रुपमा प्रथम द्धितीय र तृतीय हुने विद्यार्थीहरु तथा विभिन्न विधामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

    पुरस्कार ग्रहण पश्चात सामुहिक तस्बिर खिचाउदै विद्यार्थीहरु

    कार्यक्रममा विद्यार्थीहरुले राष्ट्र, राष्ट्रियता र देशभक्ती झल्कने रमाइलो नृत्य, नाटक तथा शिक्षकहरुको तर्फबाट समेत नृत्य प्रस्तुत गरिएको थियो ।

    सात प्रदेश झल्कने प्रस्तुतिपछि नेपालको नक्सा जोडेर एकताको सन्देश प्रस्तुत गर्दै विद्यार्थीहरु

    मायाको चिनो ग्रहण गर्दै नगर प्रमुख भिम प्रसाद ढुङ्गाना

    मायाको चिनो ग्रहण गर्दै विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्य

    असल विद्यार्थी र सफल व्यक्ति बन्नका लागि विद्यार्थीहरुलाई प्रोत्साहन दिदै पूर्व विद्यार्थी सोनी श्रेष्ठ

    उपहार ग्रहण गर्दै अभिभावकहरु

    पुरस्कार ग्रहण गर्दै उत्कृष्ठ विद्यार्थी

    कार्यक्रमका थप झलकहरु

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

  • २

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

  • ३

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

  • ४

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

  • ५

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ६

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

  • ७

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

  • ८

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

  • ९

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

  • १०

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ११

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

  • १२

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

  • १३

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १४

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १५

    नुवाकोटमा सञ्चालन अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेकलाई

    नेकपा माओवादी केन्द्र नेत्रावती डब्जोङ गाउँपालिकामा जनसम्बन्ध विस्तार कार्यक्रम सम्पन्न

  • हाम्रो समाज
    थप

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑