• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sun, 15, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

शङ्खादेवी मावि मझिमटार धादिङको ५४ औँ वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

११ माघ २०७६, शनिबार ०८:२२

रेडियो बिहानी संवाददाता

धादिङ १० माघ
शंखादेवी माध्यमिक विद्यालय बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ मझिमटारको ५४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश मल्लको अध्यक्षता रहेको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य भुमी प्रसाद त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरी डल्लाकोटी, उपाध्यक्ष देवी प्रसाद सिलवालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा बेनिघाट रोराङ गाउँपालिकाका सचिव रमेश भट्टराई, नेपाली काङग्रेस बेनिघाटका सभापति ऋषिनाथ त्रिपाठी, राप्रपाका प्रतिनिधि, बेनिघाट रोराङ गाउँपालिकाका वडा अध्यक्षहरु, छिमेकी विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका त्रिपाठीले प्रविधिमैत्री शिक्षा र गुणस्तरीय शिक्षालाई एकै साथ लैजानु पर्ने बताउनु भएको छ । यसै गरी धादिङका सबै विद्यालयहरुमा आइसिटी कक्षा र विज्ञान प्रयोगशाला अनिवार्य रुपमा हुनु पर्नेमा जोड दिनु भयो । यस्तै भूकम्प प्रतिरोधात्मक विद्यालयको भवन बनाउनको लागि सांसद विकास कोषको रु ५० लाख रकम सहयोग गर्नु भएको थियो । कार्यक्रमका विशेष अतिथि बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरी डल्लाकोटीले विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नको लागि पैसाको अभाव नहुने बताउनु भयो ।

गाउँपालिकाले विद्यालयको शैक्षिक स्तर विकास गर्न शंखादेवी माध्यमिक विद्यालयको रङरोगन र मर्मतको लागि रु १८ लाख रकम र २५ थान नयाँ कम्प्युटर यस अघि नै उपलब्ध गराई सकेको छ । यस्तै गाउँपालिकाका उपाध्यक्ष देवी प्रसाद शिलवालले कक्षा ११ र १२ सञ्चालन भएका विद्यालयहरुले विद्यार्थीहरुसँग परीक्षा शुल्क, भर्ना शुल्क लिने गरेको र आगामी शैक्षिक सत्र बाट नलिन विद्यालयहरुलाई आग्रह समेत गर्नु भयो । विद्यालयको आर्थिक अभाव भएको खण्डमा कक्षा १२ सम्म आवश्यक परेकको खण्डमा गाउँपालिकाले एकमुष्ट रकम अनुदान दिने प्रतिवद्धता व्यक्त गरेको छ । विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा शंखादेवी माध्यमिक विद्यालयका पुर्व ७ जना शिक्षकहरुलाई सम्मान समेत गरिएको शंखादेवी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तिलक चेपाङले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिमा धादिङका सरोज अधिकारी

उम्मेदवार भण्डारी जनताको घरदैलोमा, भोली त्रिपुरासुन्दरी गाउँपालिकामा

धादिङवेशीको सहिद तथा बेपत्ता स्मृति प्रतिक्षालयमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली

गजुरी गाउँपालिकाद्धारा आयोजित रक्तदान कार्यक्रममा ७३ जनाले गराए रक्तदान

माने भन्ज्याङमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान सम्पन्न

३१औँ जनयुद्ध दिवस : संविधानसभा सदस्य पुष्प विक्रम मल्ल(सिंह)को शुभकामना सन्देश

ज्वालामुखीमा उम्मेदवार भण्डारीलाई मतदाताले गरे भव्य स्वागत

धादिङ वोर्डिङ स्कुलमा प्री–प्राइमरी फन फेस्टिभल भव्य रुपमा सम्पन्न

धादिङ १ मा एमाले तर्फका उम्मेदवार भुमी त्रिपाठी मतदाता भेटघाट कार्यक्रममा सक्रिय

धादिङमा ३१औँ जनयुद्ध दिवसको अवसरमा विविध कार्यक्रमसहित मनाइँदै

अध्यक्ष थपलियाको कृति ‘मृत्यु टेकेर पलपल’ लोकार्पण संगै कविता प्रतियोगिता सम्पन्न

नेकपाको तारा अभियान भोली ज्वालामुखी गाउँपालिकामा हुने
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिमा धादिङका सरोज अधिकारी

  • २

    उम्मेदवार भण्डारी जनताको घरदैलोमा, भोली त्रिपुरासुन्दरी गाउँपालिकामा

  • ३

    धादिङवेशीको सहिद तथा बेपत्ता स्मृति प्रतिक्षालयमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली

  • ४

    गजुरी गाउँपालिकाद्धारा आयोजित रक्तदान कार्यक्रममा ७३ जनाले गराए रक्तदान

  • ५

    माने भन्ज्याङमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान सम्पन्न

  • ६

    ३१औँ जनयुद्ध दिवस : संविधानसभा सदस्य पुष्प विक्रम मल्ल(सिंह)को शुभकामना सन्देश

  • ७

    ज्वालामुखीमा उम्मेदवार भण्डारीलाई मतदाताले गरे भव्य स्वागत

  • ८

    धादिङ वोर्डिङ स्कुलमा प्री–प्राइमरी फन फेस्टिभल भव्य रुपमा सम्पन्न

  • ९

    धादिङ १ मा एमाले तर्फका उम्मेदवार भुमी त्रिपाठी मतदाता भेटघाट कार्यक्रममा सक्रिय

  • १०

    धादिङमा ३१औँ जनयुद्ध दिवसको अवसरमा विविध कार्यक्रमसहित मनाइँदै

  • ११

    अध्यक्ष थपलियाको कृति ‘मृत्यु टेकेर पलपल’ लोकार्पण संगै कविता प्रतियोगिता सम्पन्न

  • १२

    नेकपाको तारा अभियान भोली ज्वालामुखी गाउँपालिकामा हुने

  • १३

    उम्मेदवार भण्डारी नीलकण्ठ २ र १४ का मतदातासंग प्रत्यक्ष भेटघाटमा

  • १४

    नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को निर्वाचन प्रतिवद्धता पत्रका मुख्य फोकस गरिएका बुँदाहरु

  • १५

    रुविभ्यालीमा पुगे नेकपा निर्वाचन परिचालन समिति धादिङको जम्बो टिम

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • हाम्रो समाज
    थप

    माने भन्ज्याङमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान सम्पन्न

    धादिङ वोर्डिङ स्कुलमा प्री–प्राइमरी फन फेस्टिभल भव्य रुपमा सम्पन्न

    धादिङमा ३१औँ जनयुद्ध दिवसको अवसरमा विविध कार्यक्रमसहित मनाइँदै

    अध्यक्ष थपलियाको कृति ‘मृत्यु टेकेर पलपल’ लोकार्पण संगै कविता प्रतियोगिता सम्पन्न

    नेकपाको तारा अभियान भोली ज्वालामुखी गाउँपालिकामा हुने

    उम्मेदवार भण्डारी नीलकण्ठ २ र १४ का मतदातासंग प्रत्यक्ष भेटघाटमा

    रुविभ्यालीमा पुगे नेकपा निर्वाचन परिचालन समिति धादिङको जम्बो टिम

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑