• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Wed, 06, Dec, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

सरस्वती प्रावि तान्द्राङ गोरखाको ३० औँ वार्षिक उत्सव तथा विद्यालय भवन उद्घाटन

१७ पुष २०७६, बिहीबार १९:४८

रेडियो बिहानी संवाददाता

गोरखा १७ पौष
कृष्ण बहादुर लामिछाने
सरस्वती प्राथमिक विद्यालय तान्द्राङ गोरखाको ३० औँ वार्षिक उत्सव तथा नव निर्मित विद्यालय भवन उद्घाटन कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भिमसेन थापा गाउँ पालिका गोरखाका सामाजिक विकास समितिका संयोजक नारायण भट्टराईले दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुका साथै रिवन काटी नव निर्मित भवनको उद्घाटन गर्न भएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) गोेरखाको रु . ६६ लाखमा ४ कोठे भवन निर्माण भएको हो । वार्षिक उत्सवको अवसरमा अन्तर प्रावि हाजिरी जवाफ प्रतियोगिता र अभिभावकहरुका लागि खेल खेलाइएको थियो । विजयी खेलाडी तथा टिमलाई शैक्षिक सामग्रीबाट पुरस्कृत गरिनुका साथै विद्यालयलाई हालसम्म सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान गरिएको थियो ।

शिक्षक वद्रि प्रसाद लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक सोभा प्रोखरेलले स्वागत मन्तव्य स्वागत मन्तव्य राख्नुभएको र प्रधानाध्यापक होमनाथ ढकालले विद्यालयको शैक्षिक भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद खनालको अध्यक्षता रहेको समारोहमा भिमसेन थापा गाउँ पालिका सामाजिक विकास संयोजक नारायण भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । वडा नं. ३ का वडा अध्यक्ष लिला नाथ लामिछाने, गाउँ शिक्षा अधिकारी यान बहादुर नेपाली, संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद लामिछाने लगायतको विशेष आतिथ्यता रहेको समारोहमा व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धादिङमा निर्वाचित महिला जनप्रतिनिधी सदस्यहरुसँगको २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङिगक हिंसाको अन्त्य गर्नु नै सभ्य समाज बिकासको आधार तय गर्नु हो–उपाध्यक्ष बिसुराल

लैङिगक हिंसाको १६ दिने विश्वव्यापी अभियानलाई निरन्तरता दिन आवश्यक छ–उपाध्यक्ष अर्याल

सिद्धलेक गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० मंसिर २७ गते देखि हुने

भैरवी वचत तथा ऋण सहकारी संस्था लि.धादिङको २२ ओैं साधारण सभा तथा अधिवेशन सम्पन्न

गंगाजमुना माई क्षेत्र बिकासको लागि पालिकाद्धारा कार्यदल गठन

धादिङमा न्यायिक क्षमता अभिवृद्धि सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

हिंसा र अपराध न्यूनीकरण अब समूदाय स्तरबाटै अन्त्य गर्नुपर्छ – प्रहरी उपरीक्षक मिश्र

धादिङमा नागरिकता सिफरिस तथा पञ्जिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

आज ३६औँ विश्व एड्स दिवस : धादिङ देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँयो

त्रिपुरासुन्दरी गाउँपालिकामा प्रभात फेरी कार्यक्रम सम्पन्न

धादिङमा गोरखा झल्काउने ‘रामशाह चौतारा’ निर्माण गर्ने सहमति
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    धादिङमा निर्वाचित महिला जनप्रतिनिधी सदस्यहरुसँगको २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • २

    लैङिगक हिंसाको अन्त्य गर्नु नै सभ्य समाज बिकासको आधार तय गर्नु हो–उपाध्यक्ष बिसुराल

  • ३

    लैङिगक हिंसाको १६ दिने विश्वव्यापी अभियानलाई निरन्तरता दिन आवश्यक छ–उपाध्यक्ष अर्याल

  • ४

    सिद्धलेक गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० मंसिर २७ गते देखि हुने

  • ५

    भैरवी वचत तथा ऋण सहकारी संस्था लि.धादिङको २२ ओैं साधारण सभा तथा अधिवेशन सम्पन्न

  • ६

    गंगाजमुना माई क्षेत्र बिकासको लागि पालिकाद्धारा कार्यदल गठन

  • ७

    धादिङमा न्यायिक क्षमता अभिवृद्धि सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ८

    हिंसा र अपराध न्यूनीकरण अब समूदाय स्तरबाटै अन्त्य गर्नुपर्छ – प्रहरी उपरीक्षक मिश्र

  • ९

    धादिङमा नागरिकता सिफरिस तथा पञ्जिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • १०

    आज ३६औँ विश्व एड्स दिवस : धादिङ देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँयो

  • ११

    त्रिपुरासुन्दरी गाउँपालिकामा प्रभात फेरी कार्यक्रम सम्पन्न

  • १२

    धादिङमा गोरखा झल्काउने ‘रामशाह चौतारा’ निर्माण गर्ने सहमति

  • १३

    शिक्षा दिवसका अवसरमा न्यु किबो वोर्डिङबाट समीर र आयुष सम्मानीत

  • १४

    सामूदायिक रेडियो रेडियो बिहानीले मनायो आफ्नो १५ औँ स्थापना दिवस

  • १५

    गंगाजमुना गा.पा ले भौतिक पूर्वाधार बिकास तर्फका योजनामा छुटटै कार्यविधी बनाएर कार्यन्वयन गर्ने

    मंसिर लागे सँगै धादिङका अधिकांश किसानहरु धान भित्र्याउने काममा व्यस्त

  • हाम्रो समाज
    थप

    धादिङमा न्यायिक क्षमता अभिवृद्धि सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

    धादिङमा नागरिकता सिफरिस तथा पञ्जिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    आज ३६औँ विश्व एड्स दिवस : धादिङ देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँयो

    त्रिपुरासुन्दरी गाउँपालिकामा प्रभात फेरी कार्यक्रम सम्पन्न

    धादिङमा गोरखा झल्काउने ‘रामशाह चौतारा’ निर्माण गर्ने सहमति

    शिक्षा दिवसका अवसरमा न्यु किबो वोर्डिङबाट समीर र आयुष सम्मानीत

    मंसिर लागे सँगै धादिङका अधिकांश किसानहरु धान भित्र्याउने काममा व्यस्त

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    •  खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑