• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sat, 23, Sep, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

प्रदेश सांसद डा. राम कुमार अधिकारीद्धारा सांसद विकास कोषको बजेट विनियोजन (विवरण सहित)

१ पुष २०७६, मंगलवार १३:१९

रेडियो बिहानी संवाददाता

धादिङ ०१ पुस
धादिङ प्रतिनिधि सभा क्षेत्र न २ प्रदेश सभा १ सांसद डा. राम कुमार अधिकारीले आर्थिक वर्ष २०७६/०७७ मा सांसद विकास कोषको रकम विनियोजन गरेका छन् । प्रदेश सभा सांसद विकास काषको रु. ३ करोड रकम आफ्नो क्षेत्रका विभिन्न विकास निर्माणका लागि विनियोजन गरेका हुन् ।

सांसद राम कुमार अधिकारीद्धारा विनियोजन गरिएको बजेट विवरण :
१. काफलस्वारा–अधिकारी गाउँ ज्वालामुखी–१ र माथिल्लो रामपुर ज्वालामूखी–७ खानेपानी तथा सरसफाइ योजनाका लागि रु. ५० लाख
२. आमाको माया छात्रबास, निलकण्ठ–३, दलित सामुदायिक भवन, भवनघर नीलकण्ठ–२ रु. ५० लाख
३. नेत्रावती डबजोङ–४ र नीलकण्ठ–१३ लाउरे गाउँबीचको आउतीखोला कल्बर्ट निर्माण रु. ५० लाख
४. जयन्ती डाँडा–पिप्ले–ढलेबर सडक र हाँडिखोला कजबे निर्माण नीलकण्ठ–७ रु ५० लाख
५. चरङ्गे र नयाँ छाप खेल मैदान, नेत्रावती डबजोङ–५ रु. १२ लाख
६. ज्यामिरे–तामाङ बस्ती खानेपानी योजना, नीलकण्ठ–८ रु. १२ लाख
७. नागिन्थान सामुदायिक भवन निर्माण, नीलकण्ठ–१४ रु. १० लाख
८. माथिल्लो सिम्ले खानेपानी योजना नीलकण्ठ–२ रु. १२ लाख
९. ठाडो कोल–काप्रीगाउँ सडक बिस्तार, ज्वालामूखी गाउँ पालिका रु. १० लाख
१०. पल्लो खहरे खोला नियन्त्रण योजना, नेत्रावती डबजोङ १ रु. १० लाख
११. सुर्तुङ सिन्चाइ ट्याङ्की कुलो निर्माण, फलते पानी पक्की पोखरी निर्माण सिन्चाइ, काफलपानी खानीगाउँ सौखर्क सिन्चाइ, ज्वालामूखी–२ रु. १० लाख
१२. छाप गुरुङ गाउँ ३५ धुरी खानेपानी ट्याङ्की निर्माण नीलकण्ठ नगरपालिका रु. ११ लाख ३० हजार
१३. लाकुरी बोट आमा समूह सामुदायिक भवन निर्माण, ज्वालामूखी २ रु १० लाख
१४. जिल्ला समन्वय समिति प्रशासनिक खर्च रु. २ लाख ७० हजार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धादिङमा नेत्रविक्रम चन्द नेतृत्वको(नेकपा)सीद्धारा एमसीसी विरुद्ध जनप्रदर्शन

नेपाल नेत्रज्योति संघ धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा ध्रुव थापा चयन

धादिङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न,११९ जनाले गराए रक्तदान

‘राधे भण्डारीको साथमा दुर्लभ वन्यजन्तु सालक’संरक्षणका लागि बुझाए वन कार्यालयमा

गंगाजमुनाको पहिरो पिडितलाई रेडक्रसद्धारा राहत वितरण

धादिङका विद्यार्थी संगठनले क्याम्पस भवनमा नेपालको झण्डा राखेर मनाए संविधान दिवस

धादिङमा भव्य रुपमा मनाए संविधान दिवस ( फोटोफिचर)

आज असोज ३ अर्थात् संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ

सशस्त्र प्रहरी वल धादिङ द्धारा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

हरितालिका तिजको ऐतिहासिक महत्व’– विगत र वर्तमान

शैक्षिक आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन मन्त्रालयद्धारा शिक्षक महासंघलाई आग्रह

आगामी असोज ४ गतेदेखि नौबिसे मलेखु सडक खण्डमा सवारी सञ्चालन बन्द हुने
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    धादिङमा नेत्रविक्रम चन्द नेतृत्वको(नेकपा)सीद्धारा एमसीसी विरुद्ध जनप्रदर्शन

  • २

    नेपाल नेत्रज्योति संघ धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा ध्रुव थापा चयन

  • ३

    धादिङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न,११९ जनाले गराए रक्तदान

  • ४

    ‘राधे भण्डारीको साथमा दुर्लभ वन्यजन्तु सालक’संरक्षणका लागि बुझाए वन कार्यालयमा

  • ५

    गंगाजमुनाको पहिरो पिडितलाई रेडक्रसद्धारा राहत वितरण

  • ६

    धादिङका विद्यार्थी संगठनले क्याम्पस भवनमा नेपालको झण्डा राखेर मनाए संविधान दिवस

  • ७

    धादिङमा भव्य रुपमा मनाए संविधान दिवस ( फोटोफिचर)

  • ८

    आज असोज ३ अर्थात् संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ

  • ९

    सशस्त्र प्रहरी वल धादिङ द्धारा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

  • १०

    हरितालिका तिजको ऐतिहासिक महत्व’– विगत र वर्तमान

  • ११

    शैक्षिक आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन मन्त्रालयद्धारा शिक्षक महासंघलाई आग्रह

  • १२

    आगामी असोज ४ गतेदेखि नौबिसे मलेखु सडक खण्डमा सवारी सञ्चालन बन्द हुने

  • १३

    आज हरितालिका तीज निराहार ब्रत बसी मनाइदै

  • १४

    नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोलि बन्द हुने

  • १५

    हरियाली वहुउद्धेश्यीय सहकारी संस्थाले मनायो ‘‘तिज विशेष दर खाने कार्यक्रम’

    नेपाल शिक्षक महासंघ विद्यालय शिक्षा ऐन २०८० विरुद्ध कडा रुपमा प्रस्तुत हुने,विज्ञप्ति सहित

  • हाम्रो समाज
    थप

    धादिङका विद्यार्थी संगठनले क्याम्पस भवनमा नेपालको झण्डा राखेर मनाए संविधान दिवस

    धादिङमा भव्य रुपमा मनाए संविधान दिवस ( फोटोफिचर)

    आज असोज ३ अर्थात् संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ

    हरियाली वहुउद्धेश्यीय सहकारी संस्थाले मनायो ‘‘तिज विशेष दर खाने कार्यक्रम’

    रेडक्रस सोसाइटी धादिङद्धारा वौद्धिक अपाङ्गता आधारभुत विद्यालयमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण

    धादिङमा ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा निबन्ध प्रतियोगिता सम्पन्न

    ‘न दुखमा आतिन्छु न सुखमा मातिन्छु’–स्मरण गंगालाल गुरुङको

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    •  खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑