• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sun, 15, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

धादिङको अन्तरपालिका लोक दोहोरी प्रतियोगिता सम्पन्न, ज्वालामुखी प्रथम

२१ माघ २०८१, सोमबार १०:२७

रेडियो बिहानी संवाददाता

धादिङ २१ माघ

धादिङमा भएको अन्तरपालिका लोक दोहोरी प्रतियोगितामा ज्वालामुखी गाउँपालिका प्रथम भएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले सदरमुकाम धादिङबेशी स्थित खुल्लामञ्चमा जिल्लामै पहिलो पटक आयोजना गरेको लोक सांस्कृतिक महोत्सवमा भएको अन्तरपालिका लोक दोहोरी प्रतियोगितामा ज्वालामुखी प्रथम भएको हो ।

ज्वालामुखी गाउँपालिकाबाट सहभागी संगिना मगर र सुरेन्द्र मगरको समुहले गजुरी गाउँपालिकाका कलाकार सफल अर्याल र सिता बराल लाई पछि पार्दै विजयी भएका हुन् ।

प्रतियोगितामा प्रथम भएको ज्वालामुखीले नगद ५० हजारसहित प्रमाणपत्र पाएको छ भने द्धितिय भएको गजुरीले ३० हजार नगदसहित प्रमाणपत्र पाएको छ ।

त्यस्तै सिद्धलेक गाउँपालिकाको प्रदिप बराईली र भावना अर्यालको समुह र नीलकण्ठ नगरपालिकाका सुरेन्द्र न्यौपाने र सन्जु लामाको समुहले भने बराबर अंक प्राप्त गरि तृतिय भएका छन् ।

तृतिय भएका दुवै समुहले क्रमश १५÷१५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र पाएका छन् ।

यस वर्ष सहभागीहरु निकै कडा प्रतिस्पर्धीहरु रहेकाले नतिजा निकाल्न निकै कठिन परेको भन्दै केही अंक भारले मात्र प्रथम, द्धितिय र तृतिय भएका निर्णायक समितिका भरत बराकोटीले जानकारी दिनुभयो ।

दुई समूहलाई त चौथो बनाउन पनि नसकिको र यसरी हेर्दा लोक तथा दोहोरी क्षेत्रमा धादिङका कलाकाहरु अब्बल रहेका बराकोटीको भनाई छ ।

माघ १० गतेदेखी सुरु भएको महोत्सव माघ २२ गते सम्म सञ्चालन हुने महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताउनुभयो।

२० गतेसम्म सञ्चालन गरिने भनिएपनि विशेष कारणवश दुई दिन समय थप गरिएको संयोजक कोइरालाको भनाई छ ।

महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिमा धादिङका सरोज अधिकारी

उम्मेदवार भण्डारी जनताको घरदैलोमा, भोली त्रिपुरासुन्दरी गाउँपालिकामा

धादिङवेशीको सहिद तथा बेपत्ता स्मृति प्रतिक्षालयमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली

गजुरी गाउँपालिकाद्धारा आयोजित रक्तदान कार्यक्रममा ७३ जनाले गराए रक्तदान

माने भन्ज्याङमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान सम्पन्न

३१औँ जनयुद्ध दिवस : संविधानसभा सदस्य पुष्प विक्रम मल्ल(सिंह)को शुभकामना सन्देश

ज्वालामुखीमा उम्मेदवार भण्डारीलाई मतदाताले गरे भव्य स्वागत

धादिङ वोर्डिङ स्कुलमा प्री–प्राइमरी फन फेस्टिभल भव्य रुपमा सम्पन्न

धादिङ १ मा एमाले तर्फका उम्मेदवार भुमी त्रिपाठी मतदाता भेटघाट कार्यक्रममा सक्रिय

धादिङमा ३१औँ जनयुद्ध दिवसको अवसरमा विविध कार्यक्रमसहित मनाइँदै

अध्यक्ष थपलियाको कृति ‘मृत्यु टेकेर पलपल’ लोकार्पण संगै कविता प्रतियोगिता सम्पन्न

नेकपाको तारा अभियान भोली ज्वालामुखी गाउँपालिकामा हुने
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिमा धादिङका सरोज अधिकारी

  • २

    उम्मेदवार भण्डारी जनताको घरदैलोमा, भोली त्रिपुरासुन्दरी गाउँपालिकामा

  • ३

    धादिङवेशीको सहिद तथा बेपत्ता स्मृति प्रतिक्षालयमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली

  • ४

    गजुरी गाउँपालिकाद्धारा आयोजित रक्तदान कार्यक्रममा ७३ जनाले गराए रक्तदान

  • ५

    माने भन्ज्याङमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान सम्पन्न

  • ६

    ३१औँ जनयुद्ध दिवस : संविधानसभा सदस्य पुष्प विक्रम मल्ल(सिंह)को शुभकामना सन्देश

  • ७

    ज्वालामुखीमा उम्मेदवार भण्डारीलाई मतदाताले गरे भव्य स्वागत

  • ८

    धादिङ वोर्डिङ स्कुलमा प्री–प्राइमरी फन फेस्टिभल भव्य रुपमा सम्पन्न

  • ९

    धादिङ १ मा एमाले तर्फका उम्मेदवार भुमी त्रिपाठी मतदाता भेटघाट कार्यक्रममा सक्रिय

  • १०

    धादिङमा ३१औँ जनयुद्ध दिवसको अवसरमा विविध कार्यक्रमसहित मनाइँदै

  • ११

    अध्यक्ष थपलियाको कृति ‘मृत्यु टेकेर पलपल’ लोकार्पण संगै कविता प्रतियोगिता सम्पन्न

  • १२

    नेकपाको तारा अभियान भोली ज्वालामुखी गाउँपालिकामा हुने

  • १३

    उम्मेदवार भण्डारी नीलकण्ठ २ र १४ का मतदातासंग प्रत्यक्ष भेटघाटमा

  • १४

    नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को निर्वाचन प्रतिवद्धता पत्रका मुख्य फोकस गरिएका बुँदाहरु

  • १५

    रुविभ्यालीमा पुगे नेकपा निर्वाचन परिचालन समिति धादिङको जम्बो टिम

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • हाम्रो समाज
    थप

    माने भन्ज्याङमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान सम्पन्न

    धादिङ वोर्डिङ स्कुलमा प्री–प्राइमरी फन फेस्टिभल भव्य रुपमा सम्पन्न

    धादिङमा ३१औँ जनयुद्ध दिवसको अवसरमा विविध कार्यक्रमसहित मनाइँदै

    अध्यक्ष थपलियाको कृति ‘मृत्यु टेकेर पलपल’ लोकार्पण संगै कविता प्रतियोगिता सम्पन्न

    नेकपाको तारा अभियान भोली ज्वालामुखी गाउँपालिकामा हुने

    उम्मेदवार भण्डारी नीलकण्ठ २ र १४ का मतदातासंग प्रत्यक्ष भेटघाटमा

    रुविभ्यालीमा पुगे नेकपा निर्वाचन परिचालन समिति धादिङको जम्बो टिम

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑