• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 10, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

फोनिज धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ पुनः सर्वसम्मत निर्वाचित

२५ पुष २०८१, बिहीबार १९:१५

रेडियो बिहानी संवाददाता

धादिङ २५ पौष

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित हुनुभएको भएको छ ।

बिहीबार धादिङबेसीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित हुनुभएको भएको हो ।

उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा विरमान तामाङ, सहसचिवमा रचना श्रेष्ठ, कोषाध्यक्षमा दिलिप श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरु इश्वर मगर, सनिता चेपाङ, गजेन्द्र गुरुङ, भुवन महर्जन, विकल चेपाङ, रिता कुमारी मगर (चिनो) रहेका छन् ।

अधिवेशनले संघीय प्रतिनिधिमा शंकर श्रेष्ठ, सरिता श्रेष्ठ, काजी श्रेष्ठ, निरमाया तामाङ(डोल्मा मम्बा) चयन गरेको छ ।

यसैगरि प्रदेश प्रतिनिधि परिषद सदस्यमा सन्तोष राज श्रेष्ठ, रेख बहादुर गुरुङ, नीर बहादुर तामाङ, लक्ष्मी भुजेल, लक्ष्मी शाक्य, विनोद तमु, अशोक श्रेष्ठ चयन गरेको छ ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले जनजाति पत्रकारहरुको क्षमता अभिवृद्दि गरि पत्रकारिता क्षेत्रमा सिक्ने, टिक्ने र बिक्न सक्ने (कामले खोज्ने) गरि पत्रकारहरुलाई सक्षम बनाउने गरि काम गर्ने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति धादिङका संस्थापक अध्यक्ष हरिशंकर गिदेल मगरले जनजातिका संघ संगठनलाई मजबुद बनाएर लैजानु पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष सीताराम अधिकारीले पुर्ण प्रेस स्वतन्त्रता, पेशागत हकहित, श्रमजिविको सुरक्षा, पेशागत सुरक्षाका लागि पैरवी गर्न फोनिजसङ्गै रहेको बताउदै फोनिजलाई १० हजार सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश सचिव काजी श्रेष्ठ, फोनिजका बागमती प्रदेश कोषाध्यक्ष शंकर श्रेष्ठ, फोनिज बागमती समितिका सल्लाहकार सरिता श्रेष्ठ, तामाङ पत्रकार संघका जिल्ला अध्यक्ष नीर तामाङ, प्रेस युनियनका जिल्ला अध्यक्ष सन्तोषराज श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • २

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

  • ३

    रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

  • ४

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

  • ५

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

  • ६

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

  • ७

    न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

  • ८

    धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ९

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

  • १०

    धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

  • ११

    धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

  • १२

    तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १३

    धादिङ २ मा मितेरी पार्टी नेपालबाट सुसन तामाङ भोट माग्दै जनताको घरदैलोमा

  • १४

    नेकपा नेत्रावती डबजोङमा २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १५

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    धादिङ २ मा धन बहादुर घले नै किन ? बिकास योजनालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने सम्म

  • हाम्रो समाज
    थप

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    नेकपा गङ्गाजामुनामा ३०१ निर्वाचन कमिटी गठन : तारा चुनाव चिन्हमा मतदान गर्न अपील

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑