• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Wed, 07, Jun, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

    आगिञ्चोक धादिङमा नेपाली काङ्ग्रेसबाट १३ जना नेता कार्यकर्ता नेकपा प्रवेश

    १७ मंसिर २०७६, मंगलवार १९:३०

    रेडियो बिहानी संवाददाता

    धादिङ १७ मङ्सिर
    कुमार विश्वकर्मा
    त्रिपुरा सुन्दरी गाउँ पालिका वडा नं. ६ आगिञ्चोक छापथोकमा मङ्गलबार नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी स्थानीय पार्टी कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । नेकपा जिल्ला समिति सदस्य एवं त्रिपुरा सुन्दरी गाउँ पालिकाका अध्यक्ष सम्भु कुमार थापाको प्रमुख आतिथ्यता तथा नेकपा स्थानीय नेता गोकर्ण शाहको सभापतित्वमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस परित्याग गरी १२ जना भन्दा नेकपामा प्रवेश गरेका हुन् । कार्यक्रममा नेकपा नेताहरु हरि बहादुर वि.क., श्याम बहादुर पाठक, मदन कुमार श्रेष्ठ, सम्भु थापा, नवराज थपलिया, देव बहादुर बसौला लगायतको आतिथ्यता रहेको थियो ।
    नेकपा प्रवेश गर्नेहरुमा नेपाली काङ्ग्रेसका सक्रिय पार्टी सदस्य रेशम बहादुर भण्डारीको नेतृत्वमा जित बहादुर बि.क, साने परियार, तिलक बहादुर बुर्लाकोटी, अर्जुन बहादुर शाह, पदम बहादुर शाह, तारा बहादुर भण्डारी, रुपा कुमारी भण्डारी, कान्छी भण्डारी, रजनी कुमारी भण्डारी र कृष्ण बहादुर बुर्लाकोटी रहेका छन् । नव प्रवेशीहरुलाई स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं त्रिपुरा सुन्दरी गाउँ पालिकाका अध्यक्ष सम्भु कुमार थापाले स्थानीय तहको विकासलाई पारदर्शी बनाउनको लागि नव प्रवेशीहरुको भूमिका महत्त्वपूर्ण रहने बताउनु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रुबीभ्याली गाँउपालिकाको आयोजनामा गाउँ प्रहरीको तालिम सम्पन्न

    नीलकण्ठ नगरपालिकाकाको आयोजनामा जनप्रतिनिधि क्षमता अभिबृद्धि  प्रशिक्षण कार्यक्रम सम्पन्न

    शिंगला देवी माध्यमिक विद्यालयमा शैक्षिक अनुगमन कार्यक्रम सम्पन्न

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    रुबीभ्याली गाँउपालिकाको आयोजनामा गाउँ प्रहरीको तालिम सम्पन्न

  • २

    नीलकण्ठ नगरपालिकाकाको आयोजनामा जनप्रतिनिधि क्षमता अभिबृद्धि  प्रशिक्षण कार्यक्रम सम्पन्न

  • ३

    शिंगला देवी माध्यमिक विद्यालयमा शैक्षिक अनुगमन कार्यक्रम सम्पन्न

  • ४

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

  • ५

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

  • ६

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

  • ७

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

  • ८

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ९

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

  • १०

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

  • ११

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

  • १२

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

  • १३

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • १४

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

  • १५

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • हाम्रो समाज
    थप

    रुबीभ्याली गाँउपालिकाको आयोजनामा गाउँ प्रहरीको तालिम सम्पन्न

    नीलकण्ठ नगरपालिकाकाको आयोजनामा जनप्रतिनिधि क्षमता अभिबृद्धि  प्रशिक्षण कार्यक्रम सम्पन्न

    शिंगला देवी माध्यमिक विद्यालयमा शैक्षिक अनुगमन कार्यक्रम सम्पन्न

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑