• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sat, 03, Jun, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

    गणेश हिमाल क्याम्पस नेपालकै उत्कृष्ठ : सांसद लोहनी(फोटो फिचर सहित)

    ११ मंसिर २०७६, बुधबार १९:०८

    रेडियो बिहानी संवाददाता

    धादिङ ११ मङ्सिर
    गणेश हिमाल क्याम्पस नेपालकै उत्कृष्ठ क्याम्पसको रुपमा स्थापित भएको संघीय सांसद खेम प्रसाद लोहनीले बताउनु भएको छ । बुधबार धादिङबेसीस्थित कृक रिसोर्टमा गणेश हिमाल क्याम्पसद्धारा आयोजित तेस्रो दिक्षान्त समारोह तथा स्वागत र सम्मान कार्यक्रममा प्रमुख अतिथि रहनुभएको लोहनीले नीजि क्षेत्रबाट सञ्चालित गणेश हिमाल क्याम्पसबाट उत्पादित विद्यार्थी विभिन्न सरकारी तथा उच्च ओहोदामा कार्यरत रहेको उल्लेख गर्नुभयो । सांसद लोहनीले विद्यार्थीहरुले आफ्नो समय अध्ययनमा केन्द्रित गर्दै सिर्जनात्मक तबरले पढाइलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । मेहनत, अनुशासन, अभ्यास, दृढ इच्छाशक्ति भयो भने ठुला ठुला असम्भव भन्ने कुराहरुलाई पनि सम्भव बनाउन सकिने सांसद लोहनीले बताउनु भयो । नीजि क्षेत्रबाट सञ्चालित गणेश हिमाल क्याम्पसले वि.वि.एस. चौथो वर्षका विद्यार्थीहरुलाई दिक्षित तथा कक्षा ११, १२ र वि.वि.एस.का विभिन्न तहमा उत्कृष्ठ अङ्कका साथ विजयी विद्यार्थीहरुलाई सम्मानका साथै कक्षा ११ र वि.वि.एस. प्रथम वर्षमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको थियो ।

    गणेश हिमाल क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहमा संघीय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, नेपाली काङ्ग्रेस धादिङका सभापति रमेश धमला, नेकपा धादिङका अध्यक्ष नेत्र पौडेल, शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्य लगायतको विशेष आतिथ्यता रहेको थियो । यस्तै उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष रुद्र बहादुर खत्री, शिक्षाविद सम्भु कुमार श्रेष्ठ, नेपाली काङ्ग्रेस धादिङका सचिव भक्त लामा, गणेश हिमाल क्याम्पस धादिङका डाइरेक्टर भुपेन्द्र कुमार श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, गणेश हिमाल क्याम्पसका सञ्चालकहरु, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

    समारोहमा वि.वि.एस. चौथो वर्षमा ७९.८० प्रतिशतका साथ जिल्ला प्रथम हुने नवीना श्रेष्ठ, ७६.८० प्रतिशतका साथ जिल्ला द्धितीय हुने असोक बसौला लगायत २४ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । यस्तै कक्षा ११ र १२ को व्यवस्थापन सङ्कायमा जिल्ला प्रथम हुने महिमा श्रेष्ठ र फुलमाया तामाङ, वि.वि.एस. प्रथम वर्षमा जिल्ला द्धितीय हुन सफल वर्षा गुरुङ, वि.वि.एस. द्धितीय वर्षमा जिल्ला तृतीय हुन सफल सुस्मिता श्रेष्ठ लगायतलाई पनि सम्मान गरिएको थियो । समारोहकै अवसरमा स्नातक तहमा अध्यापनरत ६ जना प्राध्यापकहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै सोही क्याम्पसमा अध्ययन गरी उत्कृष्ठ नतिजा हासिल गर्न सफल पूर्व विद्यार्थी पूजा श्रेष्ठलाई समेत सम्मान गरिएको हो । यसैगरी वर्ष उत्कृष्ठ शिक्षकका रुपमा शिक्षक सैलेश अधिकारीलाई सम्मान गरिएको थियो । क्याम्पस प्रमुख ईश्वरी प्रसाद पाण्डेले स्वागत मन्तव्य राख्नुभएको समारोहको सञ्चालन शिक्षक सैलेश अधिकारीले गर्नु भएको थियो । हाल गणेश हिमाल क्याम्पसमा कक्षा ११, १२ मा व्यवस्थापन, कानुन, शिक्षा र मानविकी सङ्काय अन्तरगतका कक्षाहरु सञ्चालित छन् भने स्नातक तहमा व्यवस्थापन सङ्कायमा गरी कुल ५ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

  • २

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

  • ३

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

  • ४

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

  • ५

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ६

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

  • ७

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

  • ८

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

  • ९

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

  • १०

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ११

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

  • १२

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

  • १३

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १४

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १५

    नुवाकोटमा सञ्चालन अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेकलाई

    नेकपा माओवादी केन्द्र नेत्रावती डब्जोङ गाउँपालिकामा जनसम्बन्ध विस्तार कार्यक्रम सम्पन्न

  • हाम्रो समाज
    थप

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑