• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Thu, 01, Jun, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

    रेडक्रस सोसाइटी जिल्ला शाखाद्धारा सरोकारवालाहरुसँग छलफल

    १२ बैशाख २०७६, बिहीबार १३:४०

    रेडियो बिहानी संवाददाता

    नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले २०७२ वैशाख १२ को विनाशकारी महाभूकम्प पश्चात धादिङ जिल्लाको साविकका मार्पाक, सेमजोङ, कटुञ्जे र कल्लेरी गाउँ विकास समितिलाई आफ्नो कार्यक्षेत्र बनाइ भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । आज भूकम्पपछिको पूनः निर्माणका कार्यक्रमहरुका बारेमा आफ्नो कार्यक्षेत्रभित्रका सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले धादिङबेसीमा रेडक्रस सोसाइटीले सञ्चालन गरेको भूकम्प प्रतिकार्य कार्यक्रमका उपलब्धीहरुका बारेमा छलफल गरेको छ । धादिङ शाखाका सभापति सीताराम कोइरालाको सभापतित्व रहेको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका संयोजक जगन्नाथ नेपालको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, विशेष आतिथ्यता, प्रहरी प्रमुख राजकुमार बैदवार, नेत्रावती डबजोङ गाउँ पालिकाका अध्यक्ष दुर्गा कुमार शाक्य, उपाध्यक्ष उर्मिला तामाङ लगायतको विशेष आतिथ्यतामा आयोजित छलफल कार्यक्रममा नेत्रावती डबजोङ गाउँ पालिका र गल्छी गाउँ पालिकाका विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न संघ जिल्लास्थित संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । साविकको कल्लेरी र कटुञ्जे गाउँपालिकामा भूकम्प प्रतिकार्य कार्यक्रम सुरुवात गरेको रेडक्रस धादिङ शाखाले कल्लेरी, कटुञ्जे, मार्पाक, सेमजोङमा पनि आफ्नो कार्यक्षेत्र विकास गरी हाल प्रतिकार्य कार्यक्रम सम्पन्नको चरणमा आइपुगेको धादिङ शाखाका उपसभापति नारायण तिमल्सिनाले स्वागत मन्तव्यका क्रममा बताउनु भयो ।

    आवास, खानेपानी स्वच्छता तथा सरसफाई, स्वास्थ्य, जीविकोपार्जन र संस्थागत क्षमताको अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गरेको रेडक्रस सोसाइटीले कोरियन रेडक्रस र लक्जम्बर्ग रेडक्रसको सहयोगमा उक्त कार्यक्रमहरु सञ्चालन गरेको हो । भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत आवासमा ५ वटा भूकम्प प्रतिरोधी भवन निर्माण, ८ वटा विद्यालय भवन निर्माण, एक वटा सामुदायिक भवन निर्माणसँगै डकर्मी तालिम, विद्यालयमा फर्निचर सहयोग, अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । यस्तै खानेपानी स्वच्छता तथा सरसफाई अन्तरगत १९ वटा खानेपानी योजना, २ सय १६ घरधुरीलाई व्यक्तिगत सौचालय निर्माणमा सहयोग, कल्लेरी र कटुञ्जे गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा जस्ता कार्यक्रमहरु सम्पन्न गरेको हो । यस्तै जीविकोपार्जन कार्यक्रम अन्तरगत २ सय १३ जनालाई नगद सहयोग, अनुदान सहयोग, ८ वटा सिञ्चाई कुलो निर्माण सम्पन्न गरेको हो । यस्तै स्वास्थ्य कार्यक्रम अन्तरगत कटुञ्जे र कल्लेरी गाविसलाई पूर्ण खोपयुक्त क्षेत्र घोषणा, कल्लेरी स्वास्थ्य चौकी निर्माण, खोप केन्द्र निर्माण, प्राथमिक उपचारका सामग्री प्रदान जस्ता कार्यक्रम सम्पन्न गरेको छ । यस्तै जिल्ला शाखाको भवन निर्माण, कटुञ्जे उपशाखा र मार्पाक उपशाखाको भवन निमार्ण कार्य पनि सम्पन्न गरेको छ । यस्तै सुधारिएको चुलो वितरण, ग्याबिन, तारजाली, सोलार टुकी वितरण लगायतका कार्यहरु सम्पन्न गरेको छ ।

    कार्यक्रमममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले विपद जुनसुकै बेला पनि आउन सक्ने भएकाले स्थानीय सरकार, रेडक्रस लगायत सम्पूर्ण संघ संस्था तयारी अवस्थामा रही विपदको बेला जुट्नुपर्ने बताउनु भयो । जिल्ला समन्वय समिति धादिङका संयोजक नेपालले पारदर्शी र स्पष्ट रुपमा आफ्नो कार्यक्रम सम्पन्न गरेकामा रेडक्रस जिल्ला शाखालाई धन्यवाद दिदै समुदायमा सम्पन्न भौतिक संरचनाहरुको स्वामित्व स्थानीय सरकारले लिई सही तरिकाले सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

  • २

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

  • ३

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

  • ४

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

  • ५

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ६

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

  • ७

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

  • ८

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

  • ९

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

  • १०

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ११

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

  • १२

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

  • १३

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १४

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १५

    नुवाकोटमा सञ्चालन अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेकलाई

    नेकपा माओवादी केन्द्र नेत्रावती डब्जोङ गाउँपालिकामा जनसम्बन्ध विस्तार कार्यक्रम सम्पन्न

  • हाम्रो समाज
    थप

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑