• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 10, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

पौष ११ देखि २१ गतेसम्म सातौँ धादिङ महोत्सव हुँदै

१७ कार्तिक २०७६, आईतवार १८:०९

रेडियो बिहानी संवाददाता

धादिङ १७ कार्तिक
हरेक वर्ष धादिङ जिल्लामा महोत्सव गर्दै आएको धादिङ उद्योग वाणिज्य संघले २०७६ पुस ११ देखि २१ गतेसम्म सदरमुकाम धादिङबेसीमा ७ औँ धादिङ महोत्सव–२०७६ को आयोजना गर्ने भएको छ । कात्तिक १६ गते धादिङबेसीमा सम्पन्न भएको धादिङ उद्योग वाणिज्य संघको कार्य समिति बैठकले सातौँ धादिङ महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । पर्यटन वर्ष २०२० लाई सफल बनाउने मूल उद्देश्यका साथ कृषि, उद्योग, व्यापारसगैँ जिल्लाको आर्थिक एवम सामाजिक विकासमा समर्पित विभिन्न सरकारी तथा गैर सरकारी निकाय तथा सम्पूर्ण स्थानीय तह, निजी क्षेत्रका संस्थाहरुको सहकार्यमा महोत्सव सञ्चालन गरिने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रवहादुर खत्रीले वताउनु भयो । महोत्सवमा स्थानीय रुपमा उत्पादन हुने खाद्य वस्तु, स्थानीय कला, संस्कृति, कृषि, सूचना, पर्यटन, धार्मिक तथा औद्यौगिक प्रदर्शनी गरिनुका साथै कृषि तथा फलफुल, पशुजन्य उत्पादन, तयारी पोशाक, पर्यटन प्रवद्र्धन, धार्मिक सम्पदा, विद्युतीय मेशिन औजार, कला संस्कृति, जडिबुटी, लोपोन्मुख वस्तुहरु, रुवी ढुंगा, स्लेट, गन्धकका साथै बिज्ञान प्रविधि लगायतका सामानहरुको प्रदर्शनीकक्ष महोत्सवमा राखिने बताइएको छ । यस्तै महोत्सवमा रमाइलो मेला, हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय एवं स्थानीय कलाकारहरुको रमाइलो मनोरञ्जनात्मक प्रस्तुति पनि रहने छन् ।

स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरूको प्रचार–प्रसार गर्नुका साथै क्रेता र विक्रेता बीचमा सम्बन्ध विस्तार गर्नका लागि सो महोत्सवको आयोजना गरिएको धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीले वताउनु भयो । धादिङमा प्राकृतिक सम्पदा प्रशस्त रहेको तर तिनको समुचित विकास र प्रचार प्रसारको अभावले गर्दा ओझेलमा पर्दै गइरहेकोले सातौं धादिङ महोत्सव मार्फत सम्पदाको संरक्षणका लागि सहयोग पुग्ने डल्लाकोटीको भनाई छ । महोत्सवमा हेलिकप्टर मार्फत जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलको दृश्यावलोकन, पर्यटकीय क्षेत्रहरुमा होमस्टे, सांस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गरिने वताईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • २

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

  • ३

    रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

  • ४

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

  • ५

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

  • ६

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

  • ७

    न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

  • ८

    धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ९

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

  • १०

    धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

  • ११

    धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

  • १२

    तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १३

    धादिङ २ मा मितेरी पार्टी नेपालबाट सुसन तामाङ भोट माग्दै जनताको घरदैलोमा

  • १४

    नेकपा नेत्रावती डबजोङमा २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १५

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    धादिङ २ मा धन बहादुर घले नै किन ? बिकास योजनालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने सम्म

  • हाम्रो समाज
    थप

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    नेकपा गङ्गाजामुनामा ३०१ निर्वाचन कमिटी गठन : तारा चुनाव चिन्हमा मतदान गर्न अपील

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑