• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 10, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

मादल व्यवसायबाट मासिक १ लाख आम्दानी (अडियो रिपोर्ट सहित)

८ कार्तिक २०७६, शुक्रबार १९:३०

रेडियो बिहानी संवाददाता

धादिङ ०८ कार्तिक
चाडपर्व नजिकिए सँगै धादिङका अधिकांश मादल पसलहरुमा मानिसहरुको भिड लाग्न थालेको छ । तिहारमा देउँसी भैलो खेल्न मादल किन्ने र बनाउनेहरुको भिड लागेको हो । विशेष गरी शुभ दिपावलीको समयमा मानिसहरुले साथीभाईहरुसँग मिलेर रमाइलो गरी देउसी भैलो तथा विभिन्न नाँचगान गर्नको लागि मादल लगायत बासुरी जस्ता नेपाली लोकबाजाहरुकोको प्रयोग गर्ने गरिन्छ तर व्यवसायीहरु भने विस्तारै पश्चिमी आधुनिक बाजाहरुको प्रभावका कारण नेपाली लोक बाजाहरुको व्यवसाय खस्किदै गएको गुनासो गर्दछन् । धादिङवेसीमा लामो समयदेखि उद्योगको रुपमा मादल व्यवसाय सञ्चालन गर्दै आएका अनिषा कुन्दू अघिल्लो बर्षको तुलनामा यस बर्ष मादल विक्री वितरण निकै कम भएको गुनासो गर्छिन् । व्यापार कम भएता पनि मासिक करिब १ लाख सम्म कमाउने गरेको उनले बताइन् । आधुनिक बाजा गाजाको प्रयोग गरि देउसी भैलो खेल्ने र नाचगान गर्ने हुनाले पहिलेको तुलनामा अहिले मादल किन्न आउने मानिसहरु निकै कम भएको अनिषा कुन्दुले बताएकी हुन् ।

देउसी भैलो खेली मनोरञ्जन लिन वा दिनकोे लागि विभिन्न किसिमका मादल, बासुरी बजाएर विभिन्न गीत संगीतमा नाच गान गर्ने भएकोले तिहारलाईे हर्ष र उल्लासको चाड पनि भन्ने प्रचलन रहेको अर्जुन सापकोटा बताउनु हुन्छ । सामान्यतया एउटा मादलको मूल्य १ हजारदेखि ३ हजारसम्ममा विक्री वितरण हुने भएकाले मादल ब्यापारबाट राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ रहेको छ । पहिलेको तुलनामा यस बर्ष मादल किन्न आउने मानिसहरु निकै कम भएको कालीका मादल पसलका विष्णु रम्तेलले बताउनु भयो । विशेष गरी मादलको लागि आवश्यक पर्ने सामग्रीहरु नुवाकोट, नारायणघाटबाट ल्याउने पर्ने भएकाले दुवानीको समस्या हुने रम्तेलले बताउनु भयो । मादल तयार भएपछि गोरखा, काठमाडाँै र धरानमा बढी मात्रामा ग्राहकहरुले मादलहरुको माग गर्ने गरेको समेत उहाँले बताउनु भयो ।
अडियोको लागि तल क्लिक गर्नुहोस् ।

http://www.radiobihani.org/wp-content/uploads/2019/10/8-gate-riport-final.mp3

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • २

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

  • ३

    रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

  • ४

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

  • ५

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

  • ६

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

  • ७

    न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

  • ८

    धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ९

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

  • १०

    धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

  • ११

    धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

  • १२

    तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १३

    धादिङ २ मा मितेरी पार्टी नेपालबाट सुसन तामाङ भोट माग्दै जनताको घरदैलोमा

  • १४

    नेकपा नेत्रावती डबजोङमा २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १५

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    धादिङ २ मा धन बहादुर घले नै किन ? बिकास योजनालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने सम्म

  • हाम्रो समाज
    थप

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    नेकपा गङ्गाजामुनामा ३०१ निर्वाचन कमिटी गठन : तारा चुनाव चिन्हमा मतदान गर्न अपील

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑