• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 28, Nov, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

खनियावास गाउँपालिकामा शहिद दोन्दुको शालिक अनावरण

१४ कार्तिक २०८०, मंगलवार ०९:३७

रेडियो बिहानी संवाददाता

धादिङ १४ कार्तिक
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खनियाबास गाउँपालिका वडा नम्बर ४ धार्ना दार्खामा निर्माण भएको जनयुद्धका सहिद गणेश तामाङ (दोन्दु) को शालिक अनावरण गर्नुभएको छ ।

गाउँपालिकाको सहयोगमा निमार्ण भएको शालिक सोमबार एक कार्यक्रम बिच मुख्यमन्त्री जम्कट्टेलले अनावरण गर्नु भएको हो । २०५८ साल असार २२ गते तारुका चौकी आक्रमणमा दोन्दुको प्रहरी सँगको भिडन्तका क्रममा सहादत भएको थियो ।

खनियाबास गाउँपालिकाका उप प्रमुख सेक्केमान तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी (विजय), माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी (शैलेस), जिल्ला समन्वय समिती प्रमुख नवराज अधिकारी, सचिव दिपक लामिछाने (सुवोध), सहिद दोन्दुको धर्मपत्नी फुलमायाँ तामाङ, सहिद परिवारका अन्य सदस्यहरुको आतिथ्यता रहेको थियो ।

तस्वीर – धादिङ सञ्चार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

सामूदायिक रेडियो रेडियो बिहानीले मनायो आफ्नो १५ औँ स्थापना दिवस

गंगाजमुना गा.पा ले भौतिक पूर्वाधार बिकास तर्फका योजनामा छुटटै कार्यविधी बनाएर कार्यन्वयन गर्ने

मंसिर लागे सँगै धादिङका अधिकांश किसानहरु धान भित्र्याउने काममा व्यस्त

धार्मिक महोत्सवबाट सङ्कलन भएको रकमले मन्दिर र पार्क निर्माण गरिने

अखिल नेपाल खेलकुद मंहासघ थाक्रेको पालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न

धादिङमा रक्तदान कार्यक्रम सम्पन्न ६२ जनाले गराए रक्तदान

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवारबाट सुरु

आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने मन्त्री शर्माको भनाई

वेनीघाट रोराङ गाउँपालिकामा लैङिगक हिंसा विरुद्ध १६ दिने अभियान दीप प्रज्वलन गरि उद्घाटन

हजारौँ श्रद्धालु र भक्तजनहरुको सहभागीमा सम्पन्न भयो–‘गंगाजमुना माईमेला २०८०’

बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह

नीलकण्ठ बहुमुखी क्याम्पसको २४ औं स्थापना दिवस भव्यताका साथ मनाईयो
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    सामूदायिक रेडियो रेडियो बिहानीले मनायो आफ्नो १५ औँ स्थापना दिवस

  • २

    गंगाजमुना गा.पा ले भौतिक पूर्वाधार बिकास तर्फका योजनामा छुटटै कार्यविधी बनाएर कार्यन्वयन गर्ने

  • ३

    मंसिर लागे सँगै धादिङका अधिकांश किसानहरु धान भित्र्याउने काममा व्यस्त

  • ४

    धार्मिक महोत्सवबाट सङ्कलन भएको रकमले मन्दिर र पार्क निर्माण गरिने

  • ५

    अखिल नेपाल खेलकुद मंहासघ थाक्रेको पालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न

  • ६

    धादिङमा रक्तदान कार्यक्रम सम्पन्न ६२ जनाले गराए रक्तदान

  • ७

    लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवारबाट सुरु

  • ८

    आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने मन्त्री शर्माको भनाई

  • ९

    वेनीघाट रोराङ गाउँपालिकामा लैङिगक हिंसा विरुद्ध १६ दिने अभियान दीप प्रज्वलन गरि उद्घाटन

  • १०

    हजारौँ श्रद्धालु र भक्तजनहरुको सहभागीमा सम्पन्न भयो–‘गंगाजमुना माईमेला २०८०’

  • ११

    बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह

  • १२

    नीलकण्ठ बहुमुखी क्याम्पसको २४ औं स्थापना दिवस भव्यताका साथ मनाईयो

  • १३

    गंगाजमुना माई मेला तथा बृहद लोक सांस्कृतिक कार्यक्रम आज मुख्यमन्त्री जम्कट्टेलद्धारा उदघाटन गर्ने

  • १४

    अखिल नेपाल खेलकुद मंहासघ बेनिघाट रोराङ गाँउपालिका स्तरिय सम्मेलन सम्पन्न, अध्यक्षमा पृथ्वी कटुवाल चयन

  • १५

    राधा कृष्ण मन्दिर संरक्षण तथा सामुदायिक समिति काठमांडौको १५ औं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न

    धादिङको थाक्रे गाउँपालिकाकाले आफ्नै सुविधा सम्पन्न भवनबाट प्रशासनिक सेवा प्रवाह दिदैँ

  • हाम्रो समाज
    थप

    मंसिर लागे सँगै धादिङका अधिकांश किसानहरु धान भित्र्याउने काममा व्यस्त

    धार्मिक महोत्सवबाट सङ्कलन भएको रकमले मन्दिर र पार्क निर्माण गरिने

    अखिल नेपाल खेलकुद मंहासघ थाक्रेको पालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न

    धादिङमा रक्तदान कार्यक्रम सम्पन्न ६२ जनाले गराए रक्तदान

    लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवारबाट सुरु

    आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने मन्त्री शर्माको भनाई

    बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    •  खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑