• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sat, 23, Sep, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

आज हरितालिका तीज निराहार ब्रत बसी मनाइदै

१ आश्विन २०८०, सोमबार ०७:२४

रेडियो बिहानी संवाददाता

धादिङ ०१ असोज
आज हरितालिका तीज निराहार ब्रत बसी मनाइदै छ ।

हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु,अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि व्रत बसेर मनाउँदै छन् ।

पार्वतीले भगवान शिव पतिका रुपमा पाऊँ भनेर गरेको ब्रतलाई नै हरितालिका तीजका भनिएको हिन्दु धर्ममा उल्लेख गरिएको छ। आफ्ना पिताले आफ्नो विवाह भगवान विष्णुसँग गरिदिन लागेको थाहा पाएपछि चिन्तित भएकी पार्वतीलाई उनका साथीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सो स्थानमा नै पार्वतीले निर्जला ब्रत बसेको हुनाले हरितालिका ब्रत भन्ने गरेको धार्मिक मान्यता रहेको छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ । अर्थात् साथीद्वारा हरण गरिएको भन्ने अर्थमा भाद्र शुक्ल तृतीयालाई हरितालिका तीजको रुपमा मनाउने गरिएको धार्मिक मान्यता छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँनुभयो ।

त्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम देखिएको छ ।

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन्। समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धादिङमा नेत्रविक्रम चन्द नेतृत्वको(नेकपा)सीद्धारा एमसीसी विरुद्ध जनप्रदर्शन

नेपाल नेत्रज्योति संघ धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा ध्रुव थापा चयन

धादिङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न,११९ जनाले गराए रक्तदान

‘राधे भण्डारीको साथमा दुर्लभ वन्यजन्तु सालक’संरक्षणका लागि बुझाए वन कार्यालयमा

गंगाजमुनाको पहिरो पिडितलाई रेडक्रसद्धारा राहत वितरण

धादिङका विद्यार्थी संगठनले क्याम्पस भवनमा नेपालको झण्डा राखेर मनाए संविधान दिवस

धादिङमा भव्य रुपमा मनाए संविधान दिवस ( फोटोफिचर)

आज असोज ३ अर्थात् संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ

सशस्त्र प्रहरी वल धादिङ द्धारा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

हरितालिका तिजको ऐतिहासिक महत्व’– विगत र वर्तमान

शैक्षिक आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन मन्त्रालयद्धारा शिक्षक महासंघलाई आग्रह

आगामी असोज ४ गतेदेखि नौबिसे मलेखु सडक खण्डमा सवारी सञ्चालन बन्द हुने
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    धादिङमा नेत्रविक्रम चन्द नेतृत्वको(नेकपा)सीद्धारा एमसीसी विरुद्ध जनप्रदर्शन

  • २

    नेपाल नेत्रज्योति संघ धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा ध्रुव थापा चयन

  • ३

    धादिङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न,११९ जनाले गराए रक्तदान

  • ४

    ‘राधे भण्डारीको साथमा दुर्लभ वन्यजन्तु सालक’संरक्षणका लागि बुझाए वन कार्यालयमा

  • ५

    गंगाजमुनाको पहिरो पिडितलाई रेडक्रसद्धारा राहत वितरण

  • ६

    धादिङका विद्यार्थी संगठनले क्याम्पस भवनमा नेपालको झण्डा राखेर मनाए संविधान दिवस

  • ७

    धादिङमा भव्य रुपमा मनाए संविधान दिवस ( फोटोफिचर)

  • ८

    आज असोज ३ अर्थात् संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ

  • ९

    सशस्त्र प्रहरी वल धादिङ द्धारा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

  • १०

    हरितालिका तिजको ऐतिहासिक महत्व’– विगत र वर्तमान

  • ११

    शैक्षिक आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन मन्त्रालयद्धारा शिक्षक महासंघलाई आग्रह

  • १२

    आगामी असोज ४ गतेदेखि नौबिसे मलेखु सडक खण्डमा सवारी सञ्चालन बन्द हुने

  • १३

    आज हरितालिका तीज निराहार ब्रत बसी मनाइदै

  • १४

    नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोलि बन्द हुने

  • १५

    हरियाली वहुउद्धेश्यीय सहकारी संस्थाले मनायो ‘‘तिज विशेष दर खाने कार्यक्रम’

    नेपाल शिक्षक महासंघ विद्यालय शिक्षा ऐन २०८० विरुद्ध कडा रुपमा प्रस्तुत हुने,विज्ञप्ति सहित

  • हाम्रो समाज
    थप

    धादिङका विद्यार्थी संगठनले क्याम्पस भवनमा नेपालको झण्डा राखेर मनाए संविधान दिवस

    धादिङमा भव्य रुपमा मनाए संविधान दिवस ( फोटोफिचर)

    आज असोज ३ अर्थात् संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ

    हरियाली वहुउद्धेश्यीय सहकारी संस्थाले मनायो ‘‘तिज विशेष दर खाने कार्यक्रम’

    रेडक्रस सोसाइटी धादिङद्धारा वौद्धिक अपाङ्गता आधारभुत विद्यालयमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण

    धादिङमा ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा निबन्ध प्रतियोगिता सम्पन्न

    ‘न दुखमा आतिन्छु न सुखमा मातिन्छु’–स्मरण गंगालाल गुरुङको

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    •  खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑