• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sat, 03, Jun, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

    जनयुद्धका शहिद हिरा बहादुर बस्नेतको सम्झनामा निर्मित शहिद स्मृति भवन उद्घाटन

    २८ आश्विन २०७६, मंगलवार १९:०८

    रेडियो बिहानी संवाददाता

    धादिङ २८ असोज
    जनयुद्धका महान् शहिद हिरा बहादुर बस्नेत (शेर्पा) को १६ औँ स्मृति सभा तथा शहिद स्मृति भवन उद्घाटन कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका वडा नं. २ पिपलडाडाँका हिरा बहादुर बस्नेतले जनयुद्धका क्रममा गोरखाको मान्वु भन्ने ठाउँमा तत्कालीन माओवादीको सञ्चार बेसमा चट्याङ लागेर २०६१ साल असोज २८ गते सहादत प्राप्त गरेका थिए । शहिद हिरा बहादुर बस्नेतकी छोरी कल्पना बस्नेत सरलाको पनि जनयुद्धकै क्रममा तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो । शहिद स्मृति संस्था नीलकण्ठ २ की अध्यक्ष एवं शहिद हिरा बहादुर बस्नेतकी धर्मपत्नी पदम कुमारी बस्नेतको अध्यक्षतामा भएको शहिद स्मृति भवन उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं सभासद पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको विशेष आतिथ्यता, नेकपा धादिङका कार्यबाहक सचिव विजय बुर्लाकोटी, नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारी, नेकपा प्रदेश कमिटि सदस्य सम्भु श्रेष्ठ, नेकपा नीलकण्ठ नगर कमिटि अध्यक्ष दिपक विश्वकर्मा लगायत नेकपा नेता कार्यकर्ताहरुको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा प्रदेश कमिटि सदस्य सम्भु श्रेष्ठले अहिलेको कम्युनिष्ट सरकारले जन अपेक्षा पुरा गर्न नसकेको, भष्ट्रचार नियन्त्रण गर्न नसकेकाले पार्टी नेतृत्वलाई बेलैमा सचेत भइ जनचाहना अनुरुप कार्य गर्न आग्रह गर्नुभयो । यस्तै नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारीले शहिदको सपनालाई उच्च सम्मान गर्ने उद्देश्यले जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने नीलकण्ठ नगरपालिकाभित्रका २६ जना शहिदहरुको शालिक स्थापना गरी सो ठाउँलाई शहिद पार्कको रुपमा विकास गर्न आफूले अग्रणी भूमिका खेल्ने प्रतिबद्धता जनाउनु भयो ।

    नेकपा धादिङका कार्यबाहक सचिव विजय बुर्लाकोटीले पार्टीभित्र मौलाउदै गएको अराजकता तथा खराब आचरणलाई सुधार गर्दै जनयुद्ध, जन आन्दोलनको उपलब्धीलाई संरक्षण गर्दै शहिदको सपना पुरा गर्न लाग्नुपर्ने बताउनु भयो । कार्यक्रमका विशेष अतिथि जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले अहिलेको उपलब्धी विभिन्न समयमा सहादत प्राप्त गर्ने शहिदहरुको बलिदानीका कारण हासिल भएकाले शहिदले देखाएको बाटोमा निरन्तर लाग्नुपर्ने बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य पुष्प विक्रम मल्लले नेपाली कम्युनिष्ट आन्दोलनलाइृ उचाईमा पु¥याउन शहिदहरुको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो । धादिङ जिल्लामा जनयुद्धका सुरुवातकर्ता समेत रहेका मल्लले शहिद हिरा बहादुर बस्नेत लगायतका जनयुद्धका शहिदहरुको सपनालाई पुरा गर्नको लागि नेकपा नेतृत्व निरन्तर लागिरहेको समेत बताउनु भयो ।

    फरक प्रसङ्गमा नेता मल्लले अहिले नेकपा सरकारलाई असफल बनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति लागि परेकाले तिनीहरुको योजना विफल बनाउन सिङ्गो नेकपा पार्टी पङ्तिले भण्डाफोर गर्नुपर्ने बताउनु भयो । करिब १२ लाख कुल लागतमा निर्मित शहिद स्मृति भवन निर्माणमा नीलकण्ठ नगरपालिका तत्कालीन जिल्ला विकास समिति धादिङ, सांसद विकास कोष लगायत स्थानीयहरुको सहयोग रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

  • २

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

  • ३

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

  • ४

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

  • ५

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ६

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

  • ७

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

  • ८

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

  • ९

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

  • १०

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ११

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

  • १२

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

  • १३

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १४

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १५

    नुवाकोटमा सञ्चालन अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेकलाई

    नेकपा माओवादी केन्द्र नेत्रावती डब्जोङ गाउँपालिकामा जनसम्बन्ध विस्तार कार्यक्रम सम्पन्न

  • हाम्रो समाज
    थप

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑