१९ असार २०८०
नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको तेस्रो अधिवेशनबाट अध्यक्षमा शर्मिला अर्याल चयन भएको छ ।
आज एक कार्यक्रमको आयोजना गरि कुमार श्रेष्ठको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी धादिङको सभापति दुर्लभ कुमार तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त अधिवेशनबाट शर्मिला अर्यालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन भएको छ । जस्को उपाध्यक्षमा सन्दीप रिजाल,सचिवमा दिपा अधिकारी,सहसचिवमा रोशन बयलकोटी, कोषाध्यक्षमा नविना रिजाल र उप–कोषाध्यक्षमा लक्ष्मी लामिछाने चयन भएको छ ।
साथै सदस्यहरुमा किरण बिक,सपना दाहाल ,अनिता सुनार ,प्रतिमा अर्याल, सुस्मिता श्रेष्ठ, विहानी श्रेष्ठ र कृष्टि लम्साल चयन भएको श्रीकृष्ण रिजालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस