• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 10, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

महेन्द्र माध्यमिक विद्यालयलमा तीन दिने अन्तरक्रिया तथा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

२३ चैत्र २०७९, बिहीबार १७:२९

रेडियो बिहानी संवाददाता

धादिङ २३ चैत

धदिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ साँखुमा अवस्थित महेन्द्र माध्यमिक विद्यालयलको ३ दिने अन्तरक्रिया तथा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार विद्यालयले एक भव्य कार्यक्रमको आयोजना गरि ‘संस्कारी र अनुशासित विद्यार्थी विद्यालयको गहना, व्यावहारिक जीवानपयोगी र गुणस्तरीय हाम्रो चाहना’ भन्ने मूल नाररलाई सार्थक बनाउन अभिभावक भेटघाट एवं अन्तरक्रिया कार्यक्रमसंञ्चालन गरिएको विद्यालयका प्रधानध्यापक जानुका कँडेलले बताउनुभयो ।

घर बालबालिकाको पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक भएको हुनाले बालबालिकालाई ज्ञानी लगनशील, सभ्य, संस्कारी र अनुशासित बनाउने दायित्व अभिभावकको बढी रहने कुरामा छलफल भएको हो ।

सभ्य, संस्कारी र अनुशासित बनाउने जिम्मेवारी विद्यालयको मात्र नभइकन अभिभावकको पनि भएको हुनाले बालबालिकाको शैक्षिक सुधारको लागि आवश्यक सहयोग गर्नको लागि अनुरोध समेत गर्नुभयो ।

बालबालिकाको शैक्षिक लगयात आनी,बानी, व्यवहार, संस्कार, स्वभाव,र आचरण सुधारका लागी विद्यालय, घरपरिवार र सिङगो समाज नै लागि पर्ने कुरामा जोड दिएको थियो । यसबाट समुदाय र विद्यालयबीचको सम्बन्ध पारीवरिक बनाउनमा मद्दत मिल्ने कँडेलले बताउनुभयो।

अभिभावक, समुदाय र विद्यालयबीचको सम्बन्ध सुमधुर बनाई विद्यालयप्रति र आफ्ना बालबालिकाको सिकाईप्रति अभिभावकलाई पनि जिम्मेवार बनाउन सके बालबालिकाको सिकाइ थप परिस्कृत र सुसज्जित हुने कुरामा जोड दिएको थियो ।

साथै अभिभावक, समुदाय र विद्यालयबीचको सम्बन्ध विस्तार र विकास गर्नको लागि हरेक टोलटोलमा शिक्षा समिति गठन गरिएको बताउनुभयो ।

अगामी शैक्षिक बर्ष २०८० मा विद्यालयको गतिविधि र योजनाहरुको बिषयमा आभिभावकहरुलाई जानकारी दिएको प्रधानध्यापक कँडेलले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष र सदस्यहरु र शिक्षक अभिभावक संघ संयोजक र सदस्यहरु, विद्यार्थीहरु, अभिभावकहरु, समाजका बुद्धिजिवीहरु, अभिभावकहरु,विद्यालयका भूतपुर्व विद्यार्थी समाजको सदस्यहरु,र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • २

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

  • ३

    रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

  • ४

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

  • ५

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

  • ६

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

  • ७

    न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

  • ८

    धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ९

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

  • १०

    धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

  • ११

    धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

  • १२

    तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १३

    धादिङ २ मा मितेरी पार्टी नेपालबाट सुसन तामाङ भोट माग्दै जनताको घरदैलोमा

  • १४

    नेकपा नेत्रावती डबजोङमा २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १५

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    धादिङ २ मा धन बहादुर घले नै किन ? बिकास योजनालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने सम्म

  • हाम्रो समाज
    थप

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    नेकपा गङ्गाजामुनामा ३०१ निर्वाचन कमिटी गठन : तारा चुनाव चिन्हमा मतदान गर्न अपील

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑