• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 30, May, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

    नेपाली सभ्यताको पुनर्जागरण आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाई

    ३ फाल्गुन २०७९, बुधबार १७:०४

    रेडियो बिहानी संवाददाता

    फागुन ३, २०७९ बुधबार

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्नुभएको छ ।

    आज बुधवार एक औपचारिक समारोहमा राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षक भवनको उद्घाटन गर्नु भएको हो ।
    आजको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समुन्नत नेपाल निर्माणका लागि नेपाली सभ्यताको पुनर्जागरण आवश्यक भएको बताउनुभयो । उहाँले नेपाल सांस्कृतिक, नैतिक र सभ्यता पुनर्निर्माणको सङ्घारमा उभिएको भन्दै यसलाई राष्ट्रले ठूलो जिम्मेवारीका रूपमा लिनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभयो।

    ‘हामीहरूले अब स्वाभिमान र सम्मान खोज्नुपर्छ, यसका लागि सांस्कृतिक, नैतिक र सभ्यताको संस्कारलाई विकास गर्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘मैले यसलाई नेपाली सभ्यताको पुनर्जागरणको नाम दिएकी छु।’

    राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रियस्तरमा यो अभियानलाई प्राज्ञिक तथा विश्वविद्यालयहरूले जिम्मेवारी लिएर उचाइमा पुर्‍याएको इतिहास रहेको भन्दै नेपाली सभ्यताको पुनर्जागरणको अभियानको नेतृत्व नेपाल संस्कृत विश्वविद्यालयले लिनुपर्ने सुझाव दिनुभयो । संस्कृत भाषाको संरक्षणका लागि अहम् भूमिका खेल्दै आएको नेपाल संस्कृत विश्वविद्यालयले यो प्रयासलाई थप उचाइमा पुर्‍याउन विश्वविद्यालयले थप सक्रियता दिनुपर्ने उहाँले बताउनुभयो । विश्वमा प्राकृतिक चिकित्साले अधिक महत्त्व पाउँदै आएको भन्दै नेपालमा पनि यसको प्रभावकारितामा जोड दिँदै यो पद्धतिको विश्वसनीयता कायम गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

    विश्वविद्यालयका उपकुलपति यादव प्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कोरोना महामारीसँग जुधिरहेको समयमा शिक्षण भवनले स्वास्थ्यमा पुर्‍याएको सेवा आफैँमा ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले संस्कृत विश्वविद्यालय नेपालको एतिहासिक विश्वविद्यालय रहेकोले यसको विकासका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । यो विश्वविद्यालयलाई पूर्वीय दर्शनको अध्ययनको केन्द्र बनाउन सकेमा यसमा रुचि राख्ने विश्वभरका व्यक्तिहरूलाई आमन्त्रण गर्न सकिने भन्दै मन्त्री बर्माले नेपालले त्यसो गर्न नसके पूर्वीय दर्शनको अध्ययन गर्न पश्चिमा देशमा जानुपर्ने स्थिति आउन सक्ने बताउनुभयो ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री विष्णु पन्थीले शिक्षण अस्पतालले दाङमात्र नभई लुम्बिनी प्रदेशभरका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

    विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा। भीमप्रसाद खतिवडाले २०७२ सालपछि निर्माण गरिएको शिक्षण भवनमा तीन वटा ब्लक रहेको जानकारी दिनुभयो । उहाँले साना–ठूला सबै गरी एक सय आठ वटा कोठा रहेको भवनमा विद्यार्थीको सैद्धान्तिक एवम् प्रयोगात्मक कक्षा तथा प्राध्यापकहरूको कोठा पनि रहेको जानकारी दिनुभयो ।

    २४ करोड ७२ लाख ८३ हजार रुपैयाँको लागतमा यो भवनको बनेको थियो । बीएएमएसका लागि सबै वर्षको गरी यहाँ दुई सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।

    कार्यक्रममा बीएएमएसमा अध्ययनरत विद्यार्थीले नेपालको संस्कृति झल्कने विभिन्न नृत्य योग प्रदर्शन गरेका थिए । कार्यक्रमपछि राष्ट्रपति भण्डारीले शिक्षण भवन र नेपाल संस्कृत विश्वविद्यालयको भवनको निरीक्षण गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

  • २

    सुगर फ्री खाद्यबस्तुले मानव स्वास्थ्यका लागि खतरनाक हुन सक्ने डब्ल्यूएचओको चेतावनी

  • ३

    जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीलाई झन्झटबाट सहज बनाउन नयाँ सेवा सुचारु

  • ४

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुकमा पठाउने गिरोहलाई कार्वाही गर्न सिडियोलाई ज्ञापनपत्र

  • ५

    जिल्ला प्रशासन कार्यालय धादिङमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • ६

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

  • ७

    धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने

  • ८

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

  • ९

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

  • १०

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ११

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

  • १२

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

  • १३

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १४

    खनियावासमा प्रथम अहिँसावादी कप खुल्ला पालिका स्तरिय पुरुष फुटबल प्रतियोगिताका सम्पन्न

  • १५

    नुवाकोटमा सञ्चालन अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेकलाई

    नेकपा माओवादी केन्द्र नेत्रावती डब्जोङ गाउँपालिकामा जनसम्बन्ध विस्तार कार्यक्रम सम्पन्न

  • हाम्रो समाज
    थप

    लापा माध्यमिक विद्यालयमा रेडक्रस सोसाइटी युवा सरकल गठन – अध्यक्षमा जोयल तामाङ चयन

    धादिङको धुनिवेशी नगरपालिका ६ मा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन

    गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १० का अध्यक्षले घरघरमा सेवा दिदै

    खेलक्षेत्रको बिकास संबृद्धिमा ध्यान केन्द्रित छःमुख्यमन्त्री जम्कटेल

    नेकपा माओवादी केन्द्र धादिङको विस्तारित वैठक तथा जनप्रतिनिधी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको नवौँ साधारणसभा सम्पन्नः८ करोड ८० लाख बराबरको बोनश शेयर वितरण गर्ने

    जलवायु परिवर्तनको प्रभाव परम्परागत ज्ञानको महत्व र सामुदायिक रेडियोको भुमिकाबारे कार्यशाला गोष्ठी सम्पन्न

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑