• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Wed, 04, Oct, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

नेकपा धादिङले स्थानीय तहको अध्यक्ष सचिव टुङ्ग्यायो (नामावली सहित)

२१ भाद्र २०७६, शनिबार १९:२२

रेडियो बिहानी संवाददाता

धादिङ २१ भाद्र
नेकपा धादिङको शनिबार पार्टी कार्यालयमा बसेको बैठकले जिल्लाको १३ वटै स्थानीय तहका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेकपा केन्द्रीय सदस्य गङ्गालाल तुलाधर, पार्टी अध्यक्ष भूमि त्रिपाठी, सचिव तथा इन्चार्ज सालिकराम जम्कट्टेल लगायतका नेताहरुको उपस्थितिमा बसेको नेकपा जिल्ला समितिको पूर्ण बैठकले जिम्मेवारी टुङ्ग्याएको हो । बैठकबाट पूर्व माओवादीको भागमा ५ अध्यक्ष र ८ सचिव तथा पूर्व एमालेको भागमा ८ अध्यक्ष र ५ सचिव परेका छन् ।

स्थानीय तहका अध्यक्ष र सचिवको नामावली यस प्रकार छ ः
रूबिभ्याली गाउँ पालिका
अध्यक्ष रामसिंह तामाङ (पूर्व ए माओवादी)
सचिब पुरन तामाङ (पूर्व एमाले)

खनियाबास गाउँ पालिका
अध्यक्ष फुर्र बहादुर तामाङ (पूर्व एमाले)
सचिब लाल बहादुर तामाङ (पूर्व ए माओवादी)

नेत्रावती डबजोङ गाउँ पालिका
अध्यक्ष प्रेम लामा (पूर्व ए माओवादी)
सचिव  सुबर्ण रिमाल (पूर्व एमाले)

गगा जमुना गाउँ पालिका
अध्यक्ष बिष्णु सिम्खडा (पूर्व एमाले)
सचिव रामेश्वर सिम्खडा (पूर्व ए माओवादी)

त्रिपुरासुन्दरी गाउँ पालिका
अध्यक्ष रामहरी अधिकारी (पूर्व एमाले)
सचिव सुवास अधिकारी (पूर्व ए माओवादी)

ज्वालामुखी गाउँ पालिका
अध्यक्ष धर्म बहादुर अर्याल (पूर्व एमाले)
सचिव कृष्णमान श्रेष्ठ (पूर्व ए माओवादी)

नीलकण्ठ नगर पालिका
अध्यक्ष दिपक बि.क. (पूर्व ए माओवादी)
सचिव हरी श्रेष्ठ (पूर्व एमाले)

सिद्धालेक गाउँ पालिका
अध्यक्ष खुन बहादुर थापा (पूर्व एमाले)
सचिव  पुष्प थपलिया (पूर्व ए माओवादी)

बेनिघाट रोराङ गाउँ पालिका
अध्यक्ष  कृष्ण थपलिया बिबेक (पूर्व ए माओवादी)
सचिव  रमेश भट्टराई (पूर्व एमाले)

गजुरी गाउँ पालिका
अध्यक्ष  सूर्य बहादुर दोङ तामाङ (पूर्व ए माओवादी)
सचिव माधब भण्डारी (पूर्व एमाले)

गल्छी गाउँ पालिका
अध्यक्ष केदार खतिवडा (पूर्व एमाले)
सचिव  राम शरण सेञ्चुरी (पूर्व ए माओवादी)

थाक्रे गाउँ पालिका
अध्यक्ष  कृष्ण पन्त (पूर्व एमाले)
सचिव  यन्त्र बहादुर थापा जिन्दगी (पूर्व ए माओवादी)

धुनिबेशी नगरपालिका
अध्यक्ष  रामराजा पान्डे (पूर्व एमाले)
सचिब  राज कुमार पाठक (पूर्व ए माओवादी)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रेस सेन्टर नेपाल खनियाबास गा.पा को तेस्रो भेला सम्पन्न,अध्यक्षमा अनिता सुनार चयन

बझाङकी मनिषाले भूकम्पपछि जन्माइन् चौरमा बच्चा

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

त्रिपुरासुन्दरी गा.पा ले भव्य रुपमा मनायो ३३ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस

प्रेस सेन्टर नेपाल धादिङको नेत्रावती डब्जोङ गा.पा प्रथम भेला सम्पन्न,अध्यक्षमा शक्ति तामाङ चयन

जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न माग

प्रेस सेन्टर नेपाल धादिङको त्रिपुरासुन्दरी गाउँपालिका प्रथम भेला सम्पन्न

धादिङमा आयुर्वेद सेवा सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

नेत्रावती डब्जोङमा जनपक्षीय काम गर्दै माओवादी केन्द्र पार्टी संगठन

प्रेस सेन्टर नेपाल धादिङको नीलकण्ठ नगरपालिकाको प्रथम भेला सम्पन्न,संयोेजकमा रचना श्रेष्ठ चयन

नेपाल उद्योग व्यापार महासंघ नीलकण्ठ न.पा को अध्यक्षमा लोक प्रसाद सापकोटा निर्वाचित
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    प्रेस सेन्टर नेपाल खनियाबास गा.पा को तेस्रो भेला सम्पन्न,अध्यक्षमा अनिता सुनार चयन

  • २

    बझाङकी मनिषाले भूकम्पपछि जन्माइन् चौरमा बच्चा

  • ३

    नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

  • ४

    त्रिपुरासुन्दरी गा.पा ले भव्य रुपमा मनायो ३३ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस

  • ५

    प्रेस सेन्टर नेपाल धादिङको नेत्रावती डब्जोङ गा.पा प्रथम भेला सम्पन्न,अध्यक्षमा शक्ति तामाङ चयन

  • ६

    जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न माग

  • ७

    प्रेस सेन्टर नेपाल धादिङको त्रिपुरासुन्दरी गाउँपालिका प्रथम भेला सम्पन्न

  • ८

    धादिङमा आयुर्वेद सेवा सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

  • ९

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

  • १०

    नेत्रावती डब्जोङमा जनपक्षीय काम गर्दै माओवादी केन्द्र पार्टी संगठन

  • ११

    प्रेस सेन्टर नेपाल धादिङको नीलकण्ठ नगरपालिकाको प्रथम भेला सम्पन्न,संयोेजकमा रचना श्रेष्ठ चयन

  • १२

    नेपाल उद्योग व्यापार महासंघ नीलकण्ठ न.पा को अध्यक्षमा लोक प्रसाद सापकोटा निर्वाचित

  • १३

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले गर्यो स्वास्थ्य सम्बन्धीअभिमुखिकरण कार्यक्रम

  • १४

    प्रेस सेन्टर नेपालको प्रथम रुविभ्याली गाउँपालिका भेला सम्पन्न,अध्यक्षमा दावा तामाङ चयन

  • १५

    नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङद्धारा धादिङ अस्पताललाई ईसिजी मेशिन हस्तन्तरण

    धादिङमा रक्तदान कार्यक्रम सम्पन्न,२९ जनाले गराए रक्तदान

  • हाम्रो समाज
    थप

    बझाङकी मनिषाले भूकम्पपछि जन्माइन् चौरमा बच्चा

    नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

    जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न माग

    प्रेस सेन्टर नेपाल धादिङको त्रिपुरासुन्दरी गाउँपालिका प्रथम भेला सम्पन्न

    धादिङमा आयुर्वेद सेवा सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले गर्यो स्वास्थ्य सम्बन्धीअभिमुखिकरण कार्यक्रम

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    •  खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑