• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 10, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

नीलकण्ठ धादिङबेसी सुगमटोलमा रहेको राधाकृष्ण मन्दिर सञ्चालनका लागि ११ लाख सहयोग

५ भाद्र २०७६, बिहीबार २०:०८

रेडियो बिहानी संवाददाता

धादिङ ०५ भाद्र
धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं. ३ धादिङवेसी बिचबजार सुगमटोलमा रहेको श्री राधाकृष्ण मन्दिरको १५ औँ वार्षिक साधारण सभाको अवसरमा मन्दिरमा नियमित पूजा संचालनको लागि समितिका अध्यक्ष तथा संरक्षक सर्वाेच्च अदालतका पुर्व न्यायाधिश ज्ञाईन्द्र बहादुर श्रेष्ठ र वहाँका सुपुत्र मन्दिरका संरक्षक अधिवक्ता श्री नारायण श्रेष्ठबाट नगद रु. (एघार लाख एक हजार एक सय एघार रुपयाँ) रकम प्रदान गरेर अक्षयकोषको स्थापना गर्नु भएको छ । २०५२ सालमा आफ्नो एकल प्रयासबाट मन्दिर स्थापना गरिएको भएता पनि मन्दिरको संचालन व्यवस्थापन स्थानीय समाजसेवी राजकुमार श्रेष्ठ, मोहन कुमार श्रेष्ठ, गोविन्दराज श्रेष्ठ, गोविन्दकुमार श्रेष्ठ, बद्रीकुमार श्रेष्ठ, प्रदिप अधिकारी, रुद्रबहादुर खत्री लगायत स्थानीय समाजिक व्यक्तित्वहरुले मन्दिरको व्यवस्थापकिय जिम्मेवारी निर्वाह गर्नु भएकोले ढुक्क भएर आफुले निर्माण गरेको मन्दिरमा सदाकालागि नियमित पुजा अर्चनामा आर्थिक कठिनाई नआओस भन्नका लागि आफु र एक मात्र सुपुत्र अधिवक्ता नारायण श्रेष्ठले लेखेको कानुनी कितावको रोयल्टी वापतको रकमबाट यो कोषको व्यव्था गरिएको कुरा वताउनु भयो । मन्दिर जीर्ण भएकोले जिर्णाेद्वारको लागि लाग्ने रकम समेत आफुले व्यवस्था गर्ने कुरा व्यक्त गर्नु भयो । साधारण सभामा मन्दिर अगाडिको जग्गा संरक्षण विहिन भएकोले उक्त जग्गामा ट्रस निर्माण गर्ने समेत निर्णय भएको छ ।

ट्रस निर्माणको लागि आजै उपस्थित महानुभावहरुबाट नगद तथा जिन्सी गरी १,५०,००० भन्दा वढी रकम संकलन भएको छ । साधारणा सभाले मन्दिर सरसफाईको लागि सहयोग गर्ने धादिङ सोसियल भोलेन्टियर नामक संस्थालाई धन्यवाद ज्ञापन गरेको छ । भगवान श्रीकृष्ण जन्माष्टमीको अवसरमा मन्दिरमा पुजा अर्चना हुने गरेको छ भने भाद्र ७ गते धादिङ वेसी बजारमा रथ यात्रा गराईने भएकोले सम्पुर्ण भक्तजनहरलाई पुजा अर्चनामा सहभागी भईदिनु हुन आमन्त्रण समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • २

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

  • ३

    रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

  • ४

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

  • ५

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

  • ६

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

  • ७

    न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

  • ८

    धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ९

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

  • १०

    धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

  • ११

    धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

  • १२

    तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १३

    धादिङ २ मा मितेरी पार्टी नेपालबाट सुसन तामाङ भोट माग्दै जनताको घरदैलोमा

  • १४

    नेकपा नेत्रावती डबजोङमा २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १५

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    धादिङ २ मा धन बहादुर घले नै किन ? बिकास योजनालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने सम्म

  • हाम्रो समाज
    थप

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    नेकपा गङ्गाजामुनामा ३०१ निर्वाचन कमिटी गठन : तारा चुनाव चिन्हमा मतदान गर्न अपील

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑