• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 10, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

दार्खा धादिङमा स्यामा पागा बनाउने तालिम सम्पन्न,महिलाहरु स्वरोजगार बन्दै

११ असार २०७६, बुधबार १४:०९

रेडियो बिहानी संवाददाता

धादिङ आषाढ ११
१ महिने स्यामापागा बनाउने तालिम सम्पन्न भएपछि खनियाबास गाउँ पालिकाका महिलाहरु स्वरोजगार बनेका छन् । ग्रामीण प्रबद्धन केन्द्र नुवाकोटको आयोजना र खनियबास गाउँ पालिकाको आर्थिक सहयोगमा सञ्चालित एक महिने स्यामापागा बुन्ने तालिममा खनियाबास गाउँ पालिकाका ५ वटै वडाबाट ५÷५ जना महिलाहरुको सहभागिता रहेको थियो । २५ जना महिलाहरुको सहभागिता रहेको तालिममा स्थानीय दक्ष प्रशिक्षकहरुले प्रशिक्षण दिएका हुन् ।

सात वटा रङ्मा बुनिने र बुद्ध धर्मको धार्मिक मान्यता अनुसार महत्त्वपूर्ण रहेको यस स्यामा पागा महिलाहरुले लगाउने एक पोशाक हो । ग्रामीण प्रबद्र्धन केन्द्र नुवाकोटका अध्यक्ष रामचन्द्र न्यौपानेको अध्यक्षता रहेको समापन कार्यक्रममा खनियाबास गाउँ पालिकाका अध्यक्ष रण बहादुर तामाङको प्रमुख आतिथ्यता, उपाध्यक्ष यो माया तामाङ र प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङको विशेष आतिथ्यता र रेडियो बिहानी ९७.६ मेगाहर्जका स्टेशन म्यानेजर सञ्जय देवकोटाको आतिथ्यता रहेको थियो ।

ग्रामीण भेगमा महिलाहरुलाई स्वरोजगार जीविकोपार्जनतर्फ अग्रसर गराउने कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताउदै गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्र्रसाद गुरुङले आगामी आर्थिक वर्षमा यसलाई थप व्यवस्थित बनाउँदै लैजान आफूले थप पहल गर्ने बताउनु भयो ।

दुना टपरी बनाउने तालिम, स्यामा पागा लगायत महिला उद्यमी तालिमहरु पालिकाले सञ्चालन गर्दै आएको बताउँदै गाउँ पालिका उपाध्यक्ष यो माया तामाङले अन्तराष्ट्रिय बजारमा अत्यन्तै माग हुने स्यामा पागाको पालिकामै व्यवसायिक केन्द्र बनाएर स्थानीयले उत्पादन गरेको सामग्री बेच विखन गर्दै यसलाई अझ व्यवस्थित बनाउने बताउनु भयो ।

तामाङ समुदायको धार्मिक र सांस्कृतिक पहिचान बोकेको स्यामा पागालाई अझै व्यवस्थित र व्यवसायिक रुप दिनको लागि गाउँ पालिकाले आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थ गर्ने बताउँदै गाउँ पालिका अध्यक्ष रण बहादुर तामाङले खनियाबास गाउँ पालिकामा जडिबुटी, अल्लो लगायतका विभिन्न प्राकृतिक सम्भावनाले भरिपूर्ण रहेकाले आगामी आर्थिक वर्षमा अल्लोबाट धागो निकाली कपडा बुन्ने तालिम लगायत जीविको पार्जनका कार्यक्रमहरु सञ्चालन गर्ने बताउनु भयो ।

ग्रामीण प्रबद्र्धन केन्द्र नुवाकोटका कार्यक्रम संयोजक हरि प्रसाद भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रमको समापन गर्दै ग्रामीण प्रबद्र्धन केन्द्र नुवाकोटका अध्यक्ष रामचन्द्र न्यौपानेले ग्रामीण प्रबद्र्धन केन्द्र स्थानीय स्तरमा उपलब्ध साधन स्रोतलाई परिचालन र सदुपयोग गरी जीविको पार्जन र आर्य आर्जनमा वृद्धि गर्नका लागि विभिन्न ठाउँमा तालिम सञ्चालन गर्दै आएकाले खनियाबास गाउँ पालिकासँग सहकार्य गर्न पाउँदा खुसी भएको र आगामी दिनमा पनि खनियाबास गाउँ पालिकामा धेरै जडिबुटी र अल्लोको धेरै सम्भावना भएकाले पालिकासँग सहकार्य गरेर काम गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • २

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

  • ३

    रास्वपा धादिङ–२ द्वारा जिल्लाका क्रियाशील पत्रकारसँग संवाद

  • ४

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

  • ५

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

  • ६

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

  • ७

    न्यू धादिङ बोर्डिङ स्कूलमा प्रि–प्राइमरी फन फेस्टिभल तथा नाटक प्रतियोगिता सम्पन्न

  • ८

    धादिङमा नेशनल प्याब्सनको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • ९

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

  • १०

    धादिङ २ मा काँग्रेसले सुरुवात गर्यो मतदाता भेटघाट अभियान

  • ११

    धादिङ २ का तारा चुनाव चिन्हका उम्मेदवार भण्डारी को हुन ? किन विशेष चर्चामा छ ?

  • १२

    तारा चुनाव लिएर राम बहादुर भण्डारी दार्खामा : २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १३

    धादिङ २ मा मितेरी पार्टी नेपालबाट सुसन तामाङ भोट माग्दै जनताको घरदैलोमा

  • १४

    नेकपा नेत्रावती डबजोङमा २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • १५

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    धादिङ २ मा धन बहादुर घले नै किन ? बिकास योजनालाई राष्ट्रिय प्राथमिकतामा ल्याउने सम्म

  • हाम्रो समाज
    थप

    मतदातासंग भण्डारी : धादिङ २ तारामय हुने पक्का भईसकेँ बहुमतले जिताउन अनुरोध गर्छु”

    चितवनको माडीमा आज सालक सम्मेलन हुँदै

    जनयुद्धमा गोली लागेको ठाउँबाटै उम्मेदवार भण्डारीले थाले मतदाता भेटघाट

    न्यू किबो बोर्डिङ स्कुलको अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न

    धादिङ क्षेत्र नं २ मा नेकपाको तारा अभियान तीव्र, उम्मेदवार भण्डारी दिनभर जनसम्पर्कमा

    नेकपा नीलकण्ठ नगर कमिटी धादिङमा ३ सय ५५ निर्वाचन परिचालन समितीको गठन

    नेकपा गङ्गाजामुनामा ३०१ निर्वाचन कमिटी गठन : तारा चुनाव चिन्हमा मतदान गर्न अपील

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑