• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • कर्मचारी विवरण
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sun, 15, Feb, 2026
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

धुवाकोटमा सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गयो

५ असार २०७६, बिहीबार १६:५०

रेडियो बिहानी संवाददाता

धादिङ ०५ आषाढ
बिहीबार दिउँसो निलकण्ठ न.पा.१४ धुवाकोट, डाँडागाउँको पाङ्ग्रे खोलाको उकालोमा धादिङबेशी बाट सेमजोङ तर्फ जाँदै गरेको ना १ ज ६०२१ नं. को बोलेरो दुर्घटना भएको हो । गाडी उकालोमा चढ्न नसकि पछाडि हट्ने क्रममा दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा परि १ जनाको उपचारको क्रममा मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । गाडी दुर्घटना हुँदा आत्तिएर हाम फाल्दा घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचारको लागि ल्याइएको छ । घटनास्थलमा प्रहरीको टोली गइसकेको र चालक अनिल तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो । घाइते हुनेमा मृतक शेर बहादुर लामाकी श्रीमती कान्छी लामा, नेत्रावती गाउँ पालिका २ बस्ने नर बहादुर तामाङ, उनकी श्रीमती नीरमाया तामाङ र २ वर्षीय छोरी रेनिशा तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिमा धादिङका सरोज अधिकारी

उम्मेदवार भण्डारी जनताको घरदैलोमा, भोली त्रिपुरासुन्दरी गाउँपालिकामा

धादिङवेशीको सहिद तथा बेपत्ता स्मृति प्रतिक्षालयमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली

गजुरी गाउँपालिकाद्धारा आयोजित रक्तदान कार्यक्रममा ७३ जनाले गराए रक्तदान

माने भन्ज्याङमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान सम्पन्न

३१औँ जनयुद्ध दिवस : संविधानसभा सदस्य पुष्प विक्रम मल्ल(सिंह)को शुभकामना सन्देश

ज्वालामुखीमा उम्मेदवार भण्डारीलाई मतदाताले गरे भव्य स्वागत

धादिङ वोर्डिङ स्कुलमा प्री–प्राइमरी फन फेस्टिभल भव्य रुपमा सम्पन्न

धादिङ १ मा एमाले तर्फका उम्मेदवार भुमी त्रिपाठी मतदाता भेटघाट कार्यक्रममा सक्रिय

धादिङमा ३१औँ जनयुद्ध दिवसको अवसरमा विविध कार्यक्रमसहित मनाइँदै

अध्यक्ष थपलियाको कृति ‘मृत्यु टेकेर पलपल’ लोकार्पण संगै कविता प्रतियोगिता सम्पन्न

नेकपाको तारा अभियान भोली ज्वालामुखी गाउँपालिकामा हुने
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    नेपाली कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिमा धादिङका सरोज अधिकारी

  • २

    उम्मेदवार भण्डारी जनताको घरदैलोमा, भोली त्रिपुरासुन्दरी गाउँपालिकामा

  • ३

    धादिङवेशीको सहिद तथा बेपत्ता स्मृति प्रतिक्षालयमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली

  • ४

    गजुरी गाउँपालिकाद्धारा आयोजित रक्तदान कार्यक्रममा ७३ जनाले गराए रक्तदान

  • ५

    माने भन्ज्याङमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान सम्पन्न

  • ६

    ३१औँ जनयुद्ध दिवस : संविधानसभा सदस्य पुष्प विक्रम मल्ल(सिंह)को शुभकामना सन्देश

  • ७

    ज्वालामुखीमा उम्मेदवार भण्डारीलाई मतदाताले गरे भव्य स्वागत

  • ८

    धादिङ वोर्डिङ स्कुलमा प्री–प्राइमरी फन फेस्टिभल भव्य रुपमा सम्पन्न

  • ९

    धादिङ १ मा एमाले तर्फका उम्मेदवार भुमी त्रिपाठी मतदाता भेटघाट कार्यक्रममा सक्रिय

  • १०

    धादिङमा ३१औँ जनयुद्ध दिवसको अवसरमा विविध कार्यक्रमसहित मनाइँदै

  • ११

    अध्यक्ष थपलियाको कृति ‘मृत्यु टेकेर पलपल’ लोकार्पण संगै कविता प्रतियोगिता सम्पन्न

  • १२

    नेकपाको तारा अभियान भोली ज्वालामुखी गाउँपालिकामा हुने

  • १३

    उम्मेदवार भण्डारी नीलकण्ठ २ र १४ का मतदातासंग प्रत्यक्ष भेटघाटमा

  • १४

    नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को निर्वाचन प्रतिवद्धता पत्रका मुख्य फोकस गरिएका बुँदाहरु

  • १५

    रुविभ्यालीमा पुगे नेकपा निर्वाचन परिचालन समिति धादिङको जम्बो टिम

    निर्वाचन आचारसंहिता पालाना गर्न प्रजिअ सुबेदीको अनुरोध

  • हाम्रो समाज
    थप

    माने भन्ज्याङमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान सम्पन्न

    धादिङ वोर्डिङ स्कुलमा प्री–प्राइमरी फन फेस्टिभल भव्य रुपमा सम्पन्न

    धादिङमा ३१औँ जनयुद्ध दिवसको अवसरमा विविध कार्यक्रमसहित मनाइँदै

    अध्यक्ष थपलियाको कृति ‘मृत्यु टेकेर पलपल’ लोकार्पण संगै कविता प्रतियोगिता सम्पन्न

    नेकपाको तारा अभियान भोली ज्वालामुखी गाउँपालिकामा हुने

    उम्मेदवार भण्डारी नीलकण्ठ २ र १४ का मतदातासंग प्रत्यक्ष भेटघाटमा

    रुविभ्यालीमा पुगे नेकपा निर्वाचन परिचालन समिति धादिङको जम्बो टिम

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    रचना श्रेष्ठ

    रेडियो व्यवस्थापन समिती

    अध्यक्ष - अमृत लामा
    सदस्य - हरिकृष्ण लम्साल
    सदस्य - सपना दाहाल
    सदस्य सचिव - निर बहादुर लामा

    संवाददाता

    कृष्ण बहादुर लामिछाने (गोरखा)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    [email protected]

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • कर्मचारी विवरण
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2026 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑